६० किलो सुन प्रकरण : अनुसन्धान प्रतिवेदन मंगलबार बुझाउने सिआइबीको तयारी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ६० किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ । पक्राउ परेकाहरुलाई थुनामा राख्ने हदम्यादसम्बन्धी प्रावधानका कारण सिआइबीले मंगलबारसम्म अनुसन्धान प्रतिवेदन … पूरा पढ्नुहोस् »