६ बुँदे सहमति गरेर चिकित्सकको आन्दोलन फिर्ता
काठमाडौं । नेपाल सरकार र चिकित्सकबीच आज उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भएको वार्तामा ६ बुँदे सहमति भएको छ । सहमतिपत्रमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको भरपर्दो सुरक्षा … पूरा पढ्नुहोस् »