८४ को निर्वाचनमा एमालेको एकल बहुमत आउने गरी लाग्न प्रधानमन्त्रीको आग्रह
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ सालमा हुने निर्वाचनमा एमालेको एकल बहुमत आउने गरी लाग्न उत्पीडित तथा जातीय समुदायलाई आग्रह गरेका छन् । … पूरा पढ्नुहोस् »