‘सीमा समस्या आपसी संवाद र सहमतिका आधारमा समाधान गर्नुपर्छ’

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कालापानी–लिपुलेकलगायतका सीमा समस्या आपसी संवाद र सहमतिका आधारमा समाधान गर्नुपर्ने बताएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत … पूरा पढ्नुहोस् »

‘‘देउवा, ओली र प्रचण्डले राजनीतिबाट सन्यास लिदाँ सबैभन्दा खुसी’’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपालको राजनीति डेलिभरी गर्न नसक्ने ठाउँमा गएर अड्केको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित युवासँग जनप्रतिनिधि युवा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाली … पूरा पढ्नुहोस् »

‘‘कम्युनिष्ट दलहरु व्यवहारमा लोकतान्त्रिक समाजवादी सिद्धान्तमा ढलिसके’’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका कम्युनिष्ट दलहरू व्यवहारमा लोकतान्त्रिक समाजवादी सिद्धान्तमा ढलिसकेको दाबी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले ‘नाममा कम्युनिष्ट भए … पूरा पढ्नुहोस् »

‘‘नेपालका युवाहरूलाई विदेशीन बाध्य पारिएको हो’’

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीले नेपाली युवाहरूलाई दलालसँग मिलेर पढ्न बाहिर जाउन् भन्ने बाध्य बनाइएको बताएका छन् । उनले त्यसरी सेटिङमा नेपालमा स्वास्थ्य शिक्षा, आईटीलगायतका विषय पढ्न … पूरा पढ्नुहोस् »

‘राष्ट्रिय विधि, विज्ञान प्रयोगशालालाई सरकारले सहयोग गर्छ हस्तक्षेप गर्दैन’

काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तले राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा सरकारले लगानी गरेपनि प्रयोगशालाको दैनिक काममा मन्त्रालयको हस्तक्षेप नरहने बताएका छन् । आइतबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले प्रयोगशालामा … पूरा पढ्नुहोस् »

‘सरकारले गरेका गुण र दोष कांग्रेस र एमाले दुवैले लिनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले सरकारले गरेका राम्रा र नराम्रा कामको सम्पूर्ण जिम्मेवारी सरकारमा रहेका दुवै राजनीतिक दलले लिनुपर्ने बताएका छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन … पूरा पढ्नुहोस् »

‘हामी अनुहार छोपेर हिँड्नुपर्ने अवस्थामा छौँ’

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले मुलुक चरम ऋणको दलदलमा फस्दै गएको र भ्रष्टाचारले जरा गाडेको भन्दै विजयको गर्जन गर्न लज्जास्पद भएको बताएका छन् । उनले सरकारका मन्त्रीहरू … पूरा पढ्नुहोस् »

‘समाजवादी क्रान्ति नयाँ चरणमा प्रवेश गर्दैछ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरी सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको बताएका … पूरा पढ्नुहोस् »

दिउँसै रात पार्ने पापीलाई जनआन्दोलन गरेर नहटाउने हो भने देश डुब्नेछ- महावीर पुन

काठमाडौँ । महावीर पुनले दिउँसै रात पार्ने पापीलाई जनआन्दोलन गरेर नहटाउने हो भने देश डुब्ने बताएका छन् । आज (बुधबार) सामाजिक सञ्जालमा एक पोष्ट लेख्दै उनले उर्जामन्त्री दिपक खडकालाई हटाउनु … पूरा पढ्नुहोस् »

‘हिमाल मानव जातिका साझा स्रोत हुन्’

काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले हिमालहरु मानव जातिका साझा स्रोत भएको बताएकी छन् । आजबाट सुरु ‘सगरमाथा संवाद’ को उद्घाटन सत्रमा स्वागत मन्तव्य व्यक्त गर्दै उनले हिमाल करोडौँ मानिसको … पूरा पढ्नुहोस् »