चिकित्सक आन्दोलनमा

काठमाडौँ । चिकित्सकहरुले आज बिहानदेखि सबै अस्पतालको सेवा ठप्प पारेका छन् । नेपाल चिकित्सक संघ, कार्यकारिणी समितिको आकस्मिक निर्णय भन्दै उनीहरुले इमर्जेन्सी सेवाबाहेक सबै सेवा स्थगित गरेर आन्दोलनमा उत्रिएका छन् … पूरा पढ्नुहोस् »