फिल्म ‘सुखदुःख’ मा वरिष्ठ अभिनेत्री मिथिला शर्मा अनुबन्ध
काठमाडौँ । अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीले निर्देशन गर्ने फिल्म ‘सुखदुःख’ मा वरिष्ठ अभिनेत्री मिथिला शर्मा अनुबन्ध भएकी छन् । आइतबार निर्माण पक्ष र अभिनेत्री शर्माबीच कागजी सम्झौता भएको … पूरा पढ्नुहोस् »