प्रसाईँको कार्यक्रममा सहभागी हुन आएका समर्थकहरू मध्यराति लखेटिए

काठमाडौं । मंसिर ७ गते दुर्गा प्रसाईँको प्रदर्शन कार्यक्रममा सहभागी हुन काठमाडौं बाहिरबाट आएका समर्थकहरू मध्यराति लखेटिएका छन् । इटहरीदेखि काठमाडौँ आएका प्रसाईँ समर्थक मंगलबार राति चाबहिलस्थित एक पार्टी प्यालेसमा … पूरा पढ्नुहोस् »

रसुवागढी नाकामा प्रहरीको विशेष निगरानी

रसुवा । रसुवागढी नाकाबाट सुन तस्करी हुन थालेपछि प्रहरीले विशेष निगरानी बढाएको छ । तस्करले गहना बनाइ सुन ल्याउन थालेपछि प्रहरीले सुक्ष्म निगरानी बढाएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख … पूरा पढ्नुहोस् »

विश्वकप छनोट अन्तर्गत आज नेपाल र यमन भिड्दै

काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा नेपालले आज (मंगलबार) यमनसँग खेल्दैछ । समूह एच अन्तर्गतको यो खेल काठमाडौंको … पूरा पढ्नुहोस् »

मन्त्रिपरिषदको निर्णय टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा पुग्यो रिट

काठमाडौं । टिकटकलाई प्रतिबन्ध लगाउने मन्त्रिपरिषदको निर्णयलाई बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ । अधिवक्ता दिनेश त्रिपाठी शुक्रबार रिट लिएर सर्वोच्च अदालत गएका हुन् । उनको रिट … पूरा पढ्नुहोस् »

उपरथी पाण्डेको राजीनामा स्वीकृत

काठमाडौं । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । नेपाली सेनाको मुख्यालयले शुक्रबार पाण्डेको राजीनामा स्वीकृत गरेर यसबारे जानकारी रक्षा मन्त्रालयलाई पठाएको सेनाका प्रवक्ता कृष्णप्रसाद … पूरा पढ्नुहोस् »

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश घिमिरेको इजलासमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदैछ । उक्त मुद्दाको पेसी न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा तोकिएको छ । अन्तिम फैसलाका लागि यसअघि तोकिएको पेसी विभिन्न वाहानामा पटकटपक स्थगित … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत सेक्रेटरीबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । पाँच दिने भ्रमणका लागि बुधबार नेपाल आएका उनले … पूरा पढ्नुहोस् »

बहिनीको शोक सम्झेर झस्किन्छिन् जुनी…

बाँके । “मलाई बहिनीले दिदी बचाउनूस् भनिरहिन् । म आफैँ भूकम्पमा पुरिएकी थिएँ । मेरो सास रोकिएको थियो । म बोल्नै र हलचल गर्न सकिरहेकी थिइनँ । मैले टुलुटुलु हेर्नुबाहेक … पूरा पढ्नुहोस् »

नेपाल आईपुगे चिनियाँ कम्युनिस्ट पार्टीका उच्चस्तरीय टोली

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ नेतृत्वको उच्चस्तरीय टोली नेपाल आइपुगेका छन् । पाँच दिने नेपाल भ्रमण योजनासाथ साथ आएका उक्त टोली केहीबेरअघि … पूरा पढ्नुहोस् »

यू-१९ एसिया कप : खेल तालिकामा नेपाल भारत, पाकिस्तान र अफगानिस्तानसँग समुह ए मा

काठमाडौँ । एसीसी यू-१९ एसिया कपको खेल तालिका सार्बजनिक भएको छ । एशियन क्रिकेट काउन्सिलले बुधबार सार्बजनिक गरेको खेल तालिका अनुसार नेपाल समुह ए मा भारत, पाकिस्तान र अफगानिस्तानसँग परेको … पूरा पढ्नुहोस् »