राष्ट्रपतिलाई पीडितहरुको आग्रह, चिन्ता गर्नुपर्दैन, म सरकारसँग कुरा गर्छु : पौडेल

काठमाडौँ । आज राष्ट्रपति रामचन्द्र भूकम्प प्रभावित क्षेत्र पुगेका छन् । मंगलबार बिहान जाजरकोट पुगेका उनलाई भुकम्पबाट प्रभाबित परिवारले हारगुहार गरेका छन् । साथै सो कुरालाई मध्यनजर गदै पौडेलले आवश्यक … पूरा पढ्नुहोस् »

त्रिपाल मुनि भूकम्पपीडित

जाजरकोट । जाजरकोट सदरमुकामको सडक हरिया त्रिपालले भरिभराउ छ । भूकम्पका कारण घर भत्किएर खुला आकाशमुनि बसिरहेका स्थानीयवासीलाई सशस्त्र प्रहरीले निर्माण गरेका त्रिपालले चिसोबाट जोगाएको छ । पुराना परम्परागत शैलीमा … पूरा पढ्नुहोस् »

युरोप भ्रमणको तयारीमा रहेका राष्ट्रपति पौडेलको भ्रमण स्थगित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ । राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेका अनुसार भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकुल नरहेकाले अहिलेका लागि स्थगित गरिएको जानकारी दिए … पूरा पढ्नुहोस् »

कोशी प्रदेश – सरकारलाई दिएको समर्थन फिर्ता नलिने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ । सोमबार बसेको एमाले कोशी संसदीय दलको बैठकले कांग्रेसका शेखर कोइराला समूहबाट मुख्यमन्त्री बनेका केदार कार्कीलाई … पूरा पढ्नुहोस् »

पश्चिमी सीमा नाका गड्डाचौकी भएर आउने पर्यटक बढे

कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकी भएर आउने पर्यटकको सङख्या बढ्न थालेको छ । इस्वी सम्बत्को अक्टोबर महिनासम्म आठ सय ८७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । गत वर्षको डिसेम्बर … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले एक महिनाको तलब भूकम्प पीडितलाई दिने

काठमाडौं । प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले जाजरकोट भूकम्प पीडितको राहत र पुनस्र्थापनाका लागि सरकारको कोषमा संघीय सांसदको रुपमा प्राप्त हुने एक महिनाको तलब दिने भएका छन् । जाजरकोट जिल्लाको रामीडाँडा … पूरा पढ्नुहोस् »

ओमानद्वारा नेपाललाई १४६ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । जारी टी–२० विश्वकप एसिया छनोट फाइनलमा ओमानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान,कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट … पूरा पढ्नुहोस् »

देशभरका सबै सरकारी कार्यालय बिहीबार देखि अपरान्ह ४ बजेसम्म मात्र खुल्ने

काठमाडौं । देशभरका सबै सरकारी कार्यालय बिहीबार देखि अपरान्ह ४ बजेसम्म मात्र खुल्ने भएको छ । जाडो याम सुरु भएसँगै दिन छोटो हुने भएकाले सरकारी कार्यालय समय एक घण्टा छोट्याएको … पूरा पढ्नुहोस् »

सन्दीपविरुद्धको मुद्दाको पेशी आज पनि स्थगित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतमा आजका लागि तोकिएको सन्दीपविरूद्धको मुद्दाको सुनुवाइ न्यायाधीश अभावका कारण स्थगित भएको हो । अदालतका … पूरा पढ्नुहोस् »

बिहिबार नेपालि बजारमा सुनको मुल्य ७०० रुपैयाँले बढ्यो 

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य बढेको जानकारी दिएको छ । आजको बजार भाउ तय गर्दै महासंघले हिजो बुधबारको तुलनामा सुनको मूल्य ७०० र चाँदीको मूल्य १० … पूरा पढ्नुहोस् »