रबिले दिए यस्तो चुनौति – ८४ मा राजनीतिको एउटा सटर त बन्द हुनैपर्छ, कि तपाइको की हाम्रो !

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना दलहरुलाई चेतावनी पूर्ण अपिल गरेका छन् । सामाजिक सञ्जाल मार्फत सभापति लामिछानेले अहिले मिशन ८४ भन्नु भन्दा बाँकी रहेको … पूरा पढ्नुहोस् »

माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिने प्रस्ताव उचित होइन : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिने प्रस्ताव उचित नभएको बताएका छन् । आज शुक्रबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय उद्योग व्यवसायी … पूरा पढ्नुहोस् »

टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरसहित)

काठमाडौं । संविधान दिवस, २०८० का अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संविधान दिवसको अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा विषेश कार्यक्रम गरी मनाइएको छ । टुँडिखेलमा आयोजना गरिएको … पूरा पढ्नुहोस् »

नेपाल र भारतको खेल सुरु, ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसिया कप क्रिकेटको भारतविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । भारतले टस जिती पहिले बलिङ गर्ने निर्णय लिएको हो । नेपाल र भारतबीचको खेल श्रीलंकाको केन्डीस्थित … पूरा पढ्नुहोस् »

रविले दिए कप्तान रोहितलाई भेटेर जितको शुभकामना

काठमाडौँ । एशिया कप अन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न श्रीलंका पुगेका राष्ट्रिय स्वत्रन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेलसँग भेट गरेका छन् । लामिछानेले कप्तान … पूरा पढ्नुहोस् »

विश्वकप छनौटमा महिला टिमको लगातार जित,जितसँगै नेपाल सेमिफाइनलमा

काठमाडौ । नेपाली महिला क्रिकेट टिमले टी-२० विश्वकपको एशिया छनौट खेल अन्तर्गत लगातार चौथो जित हासिल गरेको छ । मलेसियामा सोमबार बिहान सम्पन्न खेलमा नेपाली महिला क्रिकेट टिमले कतारलाई ९ … पूरा पढ्नुहोस् »

८ महिनामा छ लाख भन्दा बढी विदेशी पर्यटक भित्रिए

काठमाडौं । सन् २०२३ को आठ महिनामा छ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि अगष्ट महिनासम्म छ लाख एक हजार … पूरा पढ्नुहोस् »

विमानस्थल भन्सारका अधिकृतसहित १३७ कर्मचारीले मागे सामूहिक सरुवा

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत् कर्मचारीहरूले काम गर्ने वातावरण नभएको भन्दै सामूहिक सरुवा मागेका छन् । विभागका महानिर्देशकलाई सम्बोधन गर्दै मंगलबार ३५ अधिकृतसहित १३७ कर्मचारीले एकैसाथ सरुवा … पूरा पढ्नुहोस् »

ओलीलाई प्रश्न – देश अप्ठ्यारोमा परेको बेला किन संसद अवरुद्ध गरेको ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले जब जब नेपाललाई अप्ठयारो परेको छ तब तब संसद बन्द हुने गरेको इतिहास रहेको बताएका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठक पछि … पूरा पढ्नुहोस् »

छापिएको दुई लाख अनुमतिपत्र लिन आएन् सेवाग्राही

काठमाडौं । नागरिकले चालक अनुमतिपत्र पाउन डेढवर्षसम्म कुरिरहँदा लाखौँ सेवाग्राहीले भने छापिएर आएको अनुमतिपत्र लिएका छैनन् । अहिले झण्डै दुई लाखभन्दा बढी अनुमतिपत्र थन्किएर रहेको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले जनाएको … पूरा पढ्नुहोस् »