दोधारा चादँनी मुलुककै ठूलो आर्थिक नाका : परराष्ट्रमन्त्री
महेन्द्रनगर । परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले कञ्चनपुरको दोधारा चादँनी नाका सुदूरपश्चिमको मात्र नभइ मुलुककोे आर्थिक नाकाका रुपमा विकास हुने गरी काम अघि बढेको जानकारी दिएका छन् । कञ्चनपुर उद्योग वाणिज्य … पूरा पढ्नुहोस् »