प्रचण्ड सरकार चाँडै ढल्न सक्छ : ओली

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकार चाँडै ढल्ने दावी गरेका छन् । डडेल्धुरामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार चाँडै ढल्ने दावी गरेका … पूरा पढ्नुहोस् »

ओलीलाई प्रश्न – देश अप्ठ्यारोमा परेको बेला किन संसद अवरुद्ध गरेको ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले जब जब नेपाललाई अप्ठयारो परेको छ तब तब संसद बन्द हुने गरेको इतिहास रहेको बताएका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठक पछि … पूरा पढ्नुहोस् »

सुन तस्करी प्रकरणले मुलुकको छवि धमिलियो : एमाले

काठमाडौं । नेकपा एमालेले सुन तस्करी प्रकरणले मुलुकको वित्तीय छवि अन्तर्राष्ट्रिय जगत्मा धमिलिएको बताएको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा सुन तस्करी … पूरा पढ्नुहोस् »

पत्रकार सम्मेलनपछि एमाले अध्यक्ष ओलीले निकालेको ६ बुँदे विज्ञप्तिमा के छ ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले आइतबार पत्रकार सम्मेलन गरेर ६ बुँद्धे विज्ञप्ती सार्वजनिक गरेका छन् । आइतबार अध्यक्ष ओलीले पार्टी केन्द्रीय कार्यालय च्यासलमा गरेको पत्रकार सम्मेलनमा … पूरा पढ्नुहोस् »

सुन तस्करीमा सरकार नै संलग्न छ : एमाले

काठमाडौं । नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्च नेतृत्व नै संलग्न रहेको दाबी गरेको छ । आइतबार पार्टी कार्यालयमा विशेष पत्रकार सम्मेलन गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले क्विन्टल सुन … पूरा पढ्नुहोस् »

भन्सारबाट होइन, अन्तैबाट कारोबार भइरहेको छ : ओली

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले पछिल्लो समय भन्सारबाट होइन, अन्तैबाट कारोबार भइरहेकाले राजस्व नउठेको बताएका छन् । आइतबार पार्टी प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले अहिले सुन प्रकरणले … पूरा पढ्नुहोस् »

अध्यक्ष ओलीको उपस्थितिमा पत्रकार सम्मेलन जारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले आइतबार पत्रकार सम्मेलन सुरु गरेका छन् । अध्यक्ष ओलीले पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलनमा सुन तस्करी, संसद् अवरोध र समसामयिक … पूरा पढ्नुहोस् »