प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले एक महिनाको तलब भूकम्प पीडितलाई दिने
काठमाडौं । प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले जाजरकोट भूकम्प पीडितको राहत र पुनस्र्थापनाका लागि सरकारको कोषमा संघीय सांसदको रुपमा प्राप्त हुने एक महिनाको तलब दिने भएका छन् । जाजरकोट जिल्लाको रामीडाँडा … पूरा पढ्नुहोस् »