कांग्रेस सांसद शर्माको आरोप – अहिलेको सरकार आतंककारीहरूको सरकार हो

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद सुनिल शर्माले अहिलेको सरकार आतंककारीहरुको सरकार भएको बताएका छन् । आइतबार नयाँ बानेश्वरमा बसेको संसदीय दल बैठकमा उनले यस्तो आरोप लगाएका हुन् । … पूरा पढ्नुहोस् »