अदालतको कारबाहीमा अवरोध गरेको भन्दै रास्वपा सांसदबिरुद्ध प्रहरीमा जाहेरी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुविरुद्ध अदालतको काम कारबाहीमा अवरोध गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँमा निवेदन परेको छ । आफूलाई राष्ट्रसेवक बताउँदै आएका युवराज सफलले नेपाल सरकार, … पूरा पढ्नुहोस् »