बाढी पहिरो पीडितको तत्काल उद्धार गर्न सांसदको माग

काठमाडौँ । सांसदहरुले बाढी, पहिरो र डुबानबाट मुलुकभर भएको क्षतिबारे सदनमा जानकारी गराउन सरकारसँग माग गर्दै प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार र पुनःस्थापनाका लागि काम गर्न आग्रह गरेका छन् । … पूरा पढ्नुहोस् »