भर्खरै

सेफ्टि ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु

जनकपुरधाम । रौतहटमा सेफ्टिक ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका १० निबुवा टोलका गरिमा साहका छोरा एक वर्षीय रञ्जे साह र जगदीश साहकी एक वर्षीया … पूरा पढ्नुहोस् »

सानिमा जिआईसी इन्स्योरेन्सले प्रधान कार्यालयका लागि जग्गा र भवन खरिद गर्ने

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले आफ्नै नाममा प्रधान (केन्द्रीय) कार्यालय निर्माण गर्ने भएको छ । कम्पनीले प्रधान कार्यालय भवन निर्माणका लागि जग्गा अथवा निर्माण सम्पन्न भएको भवन खरिद गर्ने … पूरा पढ्नुहोस् »

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्ने नेकपा एमालेले जनाएको छ । बैठकमा विधान महाधिवेशन र समसामयिक … पूरा पढ्नुहोस् »

चार प्रदेशमा हुनेछ धेरै भारी वर्षा

काठमाडौं । सातवटै प्रदेशमा आज वर्षाको सम्भावना रहेको छ । केही प्रदेशमा धेरै भारी वर्षाको पनि सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली … पूरा पढ्नुहोस् »

इजरायली आक्रमणका कारण इरानमा ६०६ जनाको मृत्यु

काठमाडौं । इरानका स्वास्थ्य मन्त्रीले १३ जुनदेखि १२ दिनसम्म चलेको इजरायली आक्रमणमा ६०६ जनाको मृत्यु भएको बताएका छन् । इरानी स्वास्थ्य मन्त्री मोहम्मद रजा जफरगनीका अनुसार, इजरायली आक्रमणहरूमा पाँच हजारभन्दा … पूरा पढ्नुहोस् »

टाटा कर्भ इभीमा काठमाडौंदेखि कन्याकुमारीसम्मको यात्रा सम्पन्न

काठमाण्डौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रा।लि। ले काठमाडौंदेखि कन्याकुमारीसम्मको के२के ड्राइभ सफलतापूर्वक सम्पन्न गरेका अटो उत्साही आवशिष प्रसाद ओझा र विजयराम कसजूलाई शुभकामना कार्यक्रमको आयोजना … पूरा पढ्नुहोस् »

श्री बाराही साकोसद्वारा एक हप्ते सार्वजनिक सम्बोधन कला तालिम आयोेजना

श्री बाराही बचत तथा ऋण सहकारी संस्थाले एक हप्ते सार्वजनिक सम्बोधन कला तालिम सम्पन्न गरेको छ । सदस्य तथा बचत उपसमितिको आयोजनामा संस्थामा आवद्ध सदस्य, समिति, उपसमिति एवं कर्माचारीहरुले आफ्नो … पूरा पढ्नुहोस् »

लक्ष्मी महिला साकोसद्वारा सदस्यमाझ सहकारी शिक्षा पुर्‍याउँदै

काभ्रे । लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाले सहकारी शिक्षा तथा सदस्य विस्तार कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले सदस्यहरुलाई सहकारीको आवश्यकता,महत्व,बचतका किसिम र ऋण परिचालन लगायतका विषयमा … पूरा पढ्नुहोस् »

संस्थाले गलत कार्य गरेका भए त्यसको जानकारी नियमनकारी निकायमा दिन रजिष्ट्रार ढुङ्गानाको आग्रह

काठमाण्डौं । सहकारी विभागका रजिष्ट्रार उमेश ढुङ्गानाले सहकारी महासंघ र केन्द्रीय संघहरुलाई आफ्नो भूमिका बढाउन निर्देशन दिएका छन् । विभागको आयोजनामा भएको राष्ट्रिय सहकारी महासंघ, केन्द्रीय संघहरु, सरोकारवाला निकायसँग सहकारी … पूरा पढ्नुहोस् »

दक्षिण अफ्रिकाका राजदूत अनिल सुकलालद्वारा राष्ट्रपति पौडेललाई ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । नेपालका लागि नव नियुक्त दक्षिण अफ्रिकी गणतन्त्रात्मक राज्यका राजदूत महामहिम प्राध्यापक अनिल सुकलालले सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेललाई आफ्नो ओहोदाको प्रमाणपत्र आधिकारिक रूपमा प्रस्तुत गरे। शीतल निवासस्थित राष्ट्रपति भवन … पूरा पढ्नुहोस् »