भर्खरै

चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश

काठमाडौं । चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतले आदेश जारी गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको … पूरा पढ्नुहोस् »

संसद् अधिवेशन रोकेर अध्यादेश

काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर अध्यादेश ल्याएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र सहकारी सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको हो । संसद् अधिवेशन आह्वानको भोलिपल्टै … पूरा पढ्नुहोस् »

शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सीआईबीलाई सर्वोच्चको आदेश

काठमाडौं । थुनामा राखिएका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई २४ घण्टाभित्र इजलासमा उपस्थित गराउन सर्वोच्च अदालतले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई आदेश दिएको छ । शेखरका तर्फबाट … पूरा पढ्नुहोस् »

नेकपाले टुंग्यायो प्रदेश इन्चार्ज र संयोजकका नाम

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश इन्चार्ज र संयोजकका नाम टुंगो लगाएको छ । आउँदो मंसिरमा राष्ट्रिय महाधिवेशन गर्ने गरी प्रदेश इन्चार्ज र संयोजकका नाम टुंगो लगाइएको नेकपाले जनाएको … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंकको नाफासँगै बढ्यो ईपीएस

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक (चैत मसान्तसम्मको) वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त वित्तीय विवरणअनुसार गत आवको चैत मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा … पूरा पढ्नुहोस् »

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

काठमाडौं । आज (वैशाख १५)देखि नयाँ शैक्षिकसत्रको औपचारिक थालनी हुँदै छ । सरकारको निर्णयअनुसार हरेक वैशाख १५ गतेदेखि विद्यालय तहको शैक्षिकसत्र सुरु गरिएको हो । विगतमा वैशाख २ गतेदेखि शैक्षिकसत्र … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकको नाफा ५०.४३ प्रतिशत बढ्यो

काठमाडौं । माछापुच्छ्रे बैंकको चालु आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमासमा खुद नाफा ५०.४३ प्रतिशत बढेर १ अर्ब ६५ करोड ८६ लाख ५९ हजार रुपैयाँ आर्जन गरेको छ । गत … पूरा पढ्नुहोस् »

नबिल बैंकको नाफा ६.७६ अर्ब रुपैयाँ

काठमाडौं । नबिल बैंकको चालु आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमासमा खुद नाफा ३३.९१ प्रतिशत बढेर ६ अर्ब ७६ करोड ४६ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकको वितरण योग्य नाफा साढे ३ अर्ब

काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमासमा ४ अर्ब ४० करोड रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब … पूरा पढ्नुहोस् »

३५.८२ प्रतिशत बढ्यो सिटिजन्स बैंकको नाफा

काठमाडौं । सिटिजन्स बैंकले चालु आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमासमा १ अर्ब ३० करोड रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ९६ करोड १८ … पूरा पढ्नुहोस् »