एनएमबि बैंक र र्यापिड टेकबीच ‘नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेपाल फिनटेक एक्सपो २०२६ को अवसरमा र्यापिड टेक प्रालिसँग डिजिटल बैंकिङ सेवा विस्तारका लागि सहकार्य गरेको छ । व्यावसायिक संस्थानहरूले प्रयोग गर्दै आएका दैनिक सफ्टवेयर … पूरा पढ्नुहोस् »

















