एनआईसी एसिया बैंकद्वारा चार सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री र उपकरण सहयोग

काठमाडौं । एनआईसी एसिया बैंकले मुगु, डोटी र मोरङका चार सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री तथा आवश्यक उपकरण सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थीको पठनपाठन सहज बनाउँदै गुणस्तरीय … पूरा पढ्नुहोस् »