भर्खरै

सानिमा जिआईसी इन्स्योरेन्सले प्रधान कार्यालयका लागि जग्गा र भवन खरिद गर्ने

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले आफ्नै नाममा प्रधान (केन्द्रीय) कार्यालय निर्माण गर्ने भएको छ । कम्पनीले प्रधान कार्यालय भवन निर्माणका लागि जग्गा अथवा निर्माण सम्पन्न भएको भवन खरिद गर्ने … पूरा पढ्नुहोस् »

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्ने नेकपा एमालेले जनाएको छ । बैठकमा विधान महाधिवेशन र समसामयिक … पूरा पढ्नुहोस् »

चार प्रदेशमा हुनेछ धेरै भारी वर्षा

काठमाडौं । सातवटै प्रदेशमा आज वर्षाको सम्भावना रहेको छ । केही प्रदेशमा धेरै भारी वर्षाको पनि सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली … पूरा पढ्नुहोस् »

इजरायली आक्रमणका कारण इरानमा ६०६ जनाको मृत्यु

काठमाडौं । इरानका स्वास्थ्य मन्त्रीले १३ जुनदेखि १२ दिनसम्म चलेको इजरायली आक्रमणमा ६०६ जनाको मृत्यु भएको बताएका छन् । इरानी स्वास्थ्य मन्त्री मोहम्मद रजा जफरगनीका अनुसार, इजरायली आक्रमणहरूमा पाँच हजारभन्दा … पूरा पढ्नुहोस् »

टाटा कर्भ इभीमा काठमाडौंदेखि कन्याकुमारीसम्मको यात्रा सम्पन्न

काठमाण्डौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रा।लि। ले काठमाडौंदेखि कन्याकुमारीसम्मको के२के ड्राइभ सफलतापूर्वक सम्पन्न गरेका अटो उत्साही आवशिष प्रसाद ओझा र विजयराम कसजूलाई शुभकामना कार्यक्रमको आयोजना … पूरा पढ्नुहोस् »

श्री बाराही साकोसद्वारा एक हप्ते सार्वजनिक सम्बोधन कला तालिम आयोेजना

श्री बाराही बचत तथा ऋण सहकारी संस्थाले एक हप्ते सार्वजनिक सम्बोधन कला तालिम सम्पन्न गरेको छ । सदस्य तथा बचत उपसमितिको आयोजनामा संस्थामा आवद्ध सदस्य, समिति, उपसमिति एवं कर्माचारीहरुले आफ्नो … पूरा पढ्नुहोस् »

लक्ष्मी महिला साकोसद्वारा सदस्यमाझ सहकारी शिक्षा पुर्‍याउँदै

काभ्रे । लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाले सहकारी शिक्षा तथा सदस्य विस्तार कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले सदस्यहरुलाई सहकारीको आवश्यकता,महत्व,बचतका किसिम र ऋण परिचालन लगायतका विषयमा … पूरा पढ्नुहोस् »

संस्थाले गलत कार्य गरेका भए त्यसको जानकारी नियमनकारी निकायमा दिन रजिष्ट्रार ढुङ्गानाको आग्रह

काठमाण्डौं । सहकारी विभागका रजिष्ट्रार उमेश ढुङ्गानाले सहकारी महासंघ र केन्द्रीय संघहरुलाई आफ्नो भूमिका बढाउन निर्देशन दिएका छन् । विभागको आयोजनामा भएको राष्ट्रिय सहकारी महासंघ, केन्द्रीय संघहरु, सरोकारवाला निकायसँग सहकारी … पूरा पढ्नुहोस् »

दक्षिण अफ्रिकाका राजदूत अनिल सुकलालद्वारा राष्ट्रपति पौडेललाई ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । नेपालका लागि नव नियुक्त दक्षिण अफ्रिकी गणतन्त्रात्मक राज्यका राजदूत महामहिम प्राध्यापक अनिल सुकलालले सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेललाई आफ्नो ओहोदाको प्रमाणपत्र आधिकारिक रूपमा प्रस्तुत गरे। शीतल निवासस्थित राष्ट्रपति भवन … पूरा पढ्नुहोस् »

इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक सेयर खरिदका लागि समयसीमा ७ दिन मात्र

काठमाडौं। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक सेयरहरु बिक्री गर्ने ईच्छा राखी निवेदन दिएकाले उक्त संस्थापक सेयर बिक्री गर्न … पूरा पढ्नुहोस् »