भर्खरै

दुर्गा पक्षको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै छ । नवरात्रको पहिलो दिन आइतबार दसैँ घर वा पूजा कोठामा … पूरा पढ्नुहोस् »

महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित

काठमाण्डौं । नेपाली कांग्रेसको महामन्त्री खुलातर्फ प्रदीप पौडेल सानदार मतका साथ विजयी भएका छन् । आइतबार अबेर सम्पन्न महामन्त्री पदको मतगणनामा उनी ४ हजार १९४ मत प्राप्त गर्दै पहिलो स्थानमा … पूरा पढ्नुहोस् »

कांग्रेस उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोदकुमार चौधरी निर्वाचित भएका छन् । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित भएका हुन् । … पूरा पढ्नुहोस् »

चमेली कल्याणकारी साकोसद्वारा जेष्ठ सदस्यको स्वास्थ्य परीक्षण तथा सम्मान कार्यक्रमको आयोजना

भक्तपुर । चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ सदस्यहरुको निःशुल्क स्वास्थ्य परीक्षण तथा सम्मान कार्यक्रम आयोजना गरेको छ । संस्थाले गत असार मसान्तसम्म ७० वर्ष उमेर पूरा भएका … पूरा पढ्नुहोस् »

ग्यास साट्न लाइनमा

काठमाडौं । दसैंका बेला काठमाडौं उपत्यकामा खाना पकाउने ग्यास अभाव नहोस् भनेर सरकारले आज बिहानदेखि ६ वटा फरक–फरक ठाउँबाट ग्यास वितरण तथा सिलिन्डर साट्ने व्यवस्था मिलाएको छ । सरकारले ग्यास … पूरा पढ्नुहोस् »

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३।८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख बराबरको बजेट ल्याएको छ । नयाँ सरकार गठन भएको दुई महिनापछि आइतबार आर्थिक … पूरा पढ्नुहोस् »

कांग्रेसको समावेशीतर्फको उपसभापतिमा विनोद चौधरीको अग्रता

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा समावेशीतर्फ उपसभापतिमा विनोद चौधरीले अग्रता लिएका छन्। यस्तै, समावेशी उपसभापतिमा ८९६ मतसहित विनोद चौधरीले अग्रता लिँदा ८२९ मतसहित जीवन परियार पछ्याइरहेका छन् । … पूरा पढ्नुहोस् »

त्रिपुरासुन्दरीको विशालनगरका करिब १०० घरमा लेदो पस्यो, ४७ जनाको उद्धार

काठमाडौं । बूढीगण्डकी नदीमा बाढी आउँदा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका विशालनगरका करिब १०० घरमा लेदो पसेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार पत्रकार सम्मेलन गरी सो जानकारी … पूरा पढ्नुहोस् »

कांग्रेस महाधिवेशन, २२३१ मतगणना गर्दा कसको मत कति ?

काठमाडौं । नेपाली कांग्रेसको उपसभापित र महामन्त्रीहरूको मतगणना जारी रहेको छ । आइतबार दिउँसोसम्म २ हजार २३१ मत गणना सकिएको छ । उपसभापति खुलामा चन्द्र भण्डारी अगाडि छन् । भण्डारीको … पूरा पढ्नुहोस् »

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ । दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा व्यापक क्षति भएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष … पूरा पढ्नुहोस् »