कांग्रेसको समावेशीतर्फको उपसभापतिमा विनोद चौधरीको अग्रता
काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा समावेशीतर्फ उपसभापतिमा विनोद चौधरीले अग्रता लिएका छन्। यस्तै, समावेशी उपसभापतिमा ८९६ मतसहित विनोद चौधरीले अग्रता लिँदा ८२९ मतसहित जीवन परियार पछ्याइरहेका छन् । … पूरा पढ्नुहोस् »
















