कांग्रेसको समावेशीतर्फको उपसभापतिमा विनोद चौधरीको अग्रता

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा समावेशीतर्फ उपसभापतिमा विनोद चौधरीले अग्रता लिएका छन्। यस्तै, समावेशी उपसभापतिमा ८९६ मतसहित विनोद चौधरीले अग्रता लिँदा ८२९ मतसहित जीवन परियार पछ्याइरहेका छन् । अन्य उम्मेदवारमा फरमुल्लाह मन्सुरले ४६९ मत, ४। रञ्जीत कर्णले २७० मत र सीता गुरुङले २५१ मत प्राप्त गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा मतगणना जारी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *