भर्खरै

पृथ्वी राजमार्गको गलौँदी खण्डमा राति सवारी आवागमन बन्द हुने

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५, गलौँदी क्षेत्रमा रातिको समयमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ । थप मर्मत कार्य गर्न सोमबार रातिदेखि ६ घण्टा सडकखण्ड बन्द … पूरा पढ्नुहोस् »

साउदीमा प्रस्तावित राजदूतविरुद्धको उजुरीमा दुई प्रमाण झिकाउने समितिको निर्णय

काठमाडौं । साउदी अरेबियाका निम्ति प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारविरुद्ध उजुरीकर्तासँगको छलफलपछि संसदीय सुनुवाइ समितिले दुई प्रमाण झिकाउने निर्णय गरेको छ । समिति बैठक सोमबार (असोज २६) सिंहदरबारमा बसेको थियो … पूरा पढ्नुहोस् »

महामन्त्रीमा निर्वाचित उदयशमशेरले भने– प्रतिस्पर्धा सकियो, साझा प्रतिबद्धता सुरु

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री निर्वाचित भएपछि नेता उदयशमशेर राणाले पार्टीभित्रको प्रतिस्पर्धा सकिएर साझा प्रतिबद्धता सुरु भएको बताएका छन् । महामन्त्री भएपछि पार्टी कार्यालयमा मिडियासँगको प्रतिक्रियामा महामन्त्री राणाले कांग्रेसलाई समयानुकूल … पूरा पढ्नुहोस् »

कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने नवनिर्वाचित महामन्त्री पौडेलको प्रतिबद्धता

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री प्रदीप पौडेलले पार्टीलाई बलियो, गतिशील र एकताबद्ध बनाउने अभियानमा समर्पित भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले महामन्त्रीको जिम्मेवारी प्रदान गर्ने महाधिवेशन प्रतिनिधि, … पूरा पढ्नुहोस् »

उद्योग–व्यवसायमा मात्रै होइन,विनोद चौधरीको राजनीतिकमा पनि छलाङ

काठमाडौं । नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीले उद्योग–व्यवसायमा मात्रै होइन, राजनीतिमा पनि निरन्तर छलाङ मारिरहेका छन् । तर उनको राजनीतिक यात्राको एउटा रोचक पक्ष छ– उनी पटक–पटक समावेशी कोटाबाट … पूरा पढ्नुहोस् »

कांग्रेस सहमहामन्त्रीको खुलातर्फ रामहरि खतिवडाको अग्रता

काठमाण्डौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुल्ला दुई पदका लागि भएको मतगणनामा रामहरि खतिवडाले सुरुआती अग्रता कायम गरेका छन्। सहमहामन्त्री पदमा खुलातर्फ खतिवडाले सर्वाधिक ७६८ मत प्राप्त गरेका छन् … पूरा पढ्नुहोस् »

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज

काठमाण्डौं । नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ आज हुने भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबार दिउँसो २ गते शपथ ग्रहण हुने प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए। … पूरा पढ्नुहोस् »

हिमालयन बुलियनले ल्यायो एचबीसी एप, किस्ताबन्दीमा चाँदी किन्न सकिने

काठमाडौं । चाँदी प्रशोधन तथा कारोबार गर्दै आएको हिमालयन बुलियन कम्पनी लिमिटेडले डिजिटल माध्यमबाट चाँदी खरिद गर्न सकिने ‘एचबीसी एप’ सार्वजनिक गरेको छ । कम्पनीले ग्राहकलाई आफ्नो सुविधाअनुसार चरणबद्ध भुक्तानी … पूरा पढ्नुहोस् »

बंगलामुखी साकोसको १९ औं साधारण सभा सम्पन्न

भक्तपुर । बंगलामुखी बचत तथा ऋण सहकारी संस्थाको १९ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मोहनकृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न सभाको उद्घाटन संस्थाकी जेष्ठ सदस्य रामदेवी श्रेष्ठले … पूरा पढ्नुहोस् »

बूढीगण्डकी बाढीको कारण हिमपहिरो भएको सरकारको प्रारम्भिक निष्कर्ष

काठमाडौं । जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बूढीगण्डकीमा आइतबार आएको बाढीको कारण हिमपहिरो भएको बताएको छ । केन्द्रले बूढीगण्डकी बाढी सम्बन्धी स्थिति प्रतिवेदन सार्वजनिक गर्दै १० अक्टोबरमा माथिल्लो भागमा … पूरा पढ्नुहोस् »