ग्यास साट्न लाइनमा

काठमाडौं । दसैंका बेला काठमाडौं उपत्यकामा खाना पकाउने ग्यास अभाव नहोस् भनेर सरकारले आज बिहानदेखि ६ वटा फरक–फरक ठाउँबाट ग्यास वितरण तथा सिलिन्डर साट्ने व्यवस्था मिलाएको छ । सरकारले ग्यास … पूरा पढ्नुहोस् »