राष्ट्रसंघ प्रमुखको भ्रमणका क्रममा रुसी हमलामा एक जनाको मृत्यु

काठमाडौँ । युक्रेनले शुक्रबार संयुक्त राष्ट्रसंघका प्रमुखको भ्रमणको क्रममा राजधानी कीभको केन्द्रमा रुसद्वारा गरिएको आक्रमणमा एक व्यक्तिको मृत्यु भएको जनाएको छ। हिजो रकेट प्रहार भएको शेभचेन्किभ्स्की जिल्लाको आवासीय भवनको भग्नावशेष … पूरा पढ्नुहोस् »

एमाले बिग्रिएपछि एकीकृत समाजवादी जन्मिएको हो : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको विरासत आफ्नो पार्टीले बोकेको दाबी गरेका छन् । पार्टी कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा उनले नेकपाको … पूरा पढ्नुहोस् »

मनोनयन फिर्ताका लागि दबाब नदिन आयोगको ध्यानाकर्षण

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारलाई मनोनयन फिर्ताका लागि दबाब नदिन सबै पक्षको ध्यानाकर्षण गराएको छ । उम्मेदवारलाई मनोनयन फिर्ता गराउनका लागि डर, धाक, … पूरा पढ्नुहोस् »

उपाध्याय अनुभवी र पाको नेता : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लक्ष्मीभक्त उपाध्यायको निधनप्रति दुःख व्यक्त गरेका छन् । आज शोक वक्तव्य जारी गर्दै उनले आजीवन कम्युनिष्ट आन्दोलन र पार्टीमा सक्रिय रहँदै योगदान … पूरा पढ्नुहोस् »

दुबईबाट ल्याएको दुई किलो सुनसहित विमानस्थलबाट पाँचजना पक्राउ

काठामाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध तरिकाले ल्याइएको सुनसहित पाँचजना पक्राउ परेका छन् । दुबईबाट काठमाडौं आएको हिमालयन एयरको विमानभित्रबाट दुई किलो ३३२ ग्राम सुनसहित पाँच जनालाई पक्राउ गरेको हो … पूरा पढ्नुहोस् »

राष्ट्रपति बाइडेनद्वारा रुसको ऊर्जा ब्लयाकमेलबाट नआत्तिन आग्रह

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार वासिङ्टनले रुसलाई प्रतिबन्धबाट बाहिर निस्कन वा ब्ल्याकमेल गर्न नदिने बताए ।रुबलमा ग्यास तिर्न अस्वीकार गरेपछि रुसको ऊर्जा कम्पनी ग्याजप्रोमले बुधबार पोल्याण्ड र बुल्गेरियालाई … पूरा पढ्नुहोस् »

रुसद्वारा संयुक्त राष्ट्रसंघका महासचिवको युक्रेन भ्रमण क्रममा हवाई हमला

काठमाडौँ । रुसको रक्षा मन्त्रालयले शुक्रबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणको क्रममा कीभमा हवाई हमला गरेको पुष्टि गरेको छ । रुसी एयरोस्पेस फोर्सको उच्च परिशुद्धता, लामो दूरीको हावामा आधारित … पूरा पढ्नुहोस् »

युक्रेनी राष्ट्रपति र संयुक्त राष्ट्रसंघीय महासचिवबीच भेटवार्ता

काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलिन्स्की र संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसबीच भेटवार्ता भएको छ । उनिहरुका बीचमा बिहीबार भेटवार्ता भएको बताइएको छ । यसक्रममा उनिहरुबीच युक्रेनको पछिल्लो अवस्थाका बारेमा … पूरा पढ्नुहोस् »

चीनमा बिहीबार मात्र ५ हजार ६४६ जना संक्रमित

काठमाडौँ । चीनमा पछिल्ला केही दिनमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढिरहेका बेला गएको २४ घन्टायता धेरै संक्रमित भेटिएका जनाइएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार चीनमा बिहीबार मात्र ५ हजार … पूरा पढ्नुहोस् »

ऋण तिर्न नसक्दा घरमा आगो लगाइदिएको गुनासो

सप्तरी । सप्तरीको कदमाहामा सञ्चालित मेरो माइक्रोफाइनान्स लघुवित्त बैंकका कर्मचारीहरुमाथि ऋण तिर्न नसक्दा ऋणीको घरमा आगो लगाइदिएको आरोप लागेको छ । सुरुङ्ग नगरपालिका-३ लक्ष्मीपुरकी सरस्वती सिंहको घरमा गत ५ वैशाखमा … पूरा पढ्नुहोस् »