बुटवलको सडक विस्तार बन्यो चुनावी मुद्दा

काठमााडौँ । बुटवल उपमहानगरपालिकाका उम्मेदवारहरूले बुटवलको सडक निर्माणलाई मुख्य एजेण्डा बनाएका छन् । कांग्रेसको तर्फबाट बुटवल उपमहानगरपालिकामा मेयर पदका उम्मेद्वार खेलराज पाण्डेले बुटवलको सडक निर्माणलाई मुख्य एजेण्डा बनाएका छन् । … पूरा पढ्नुहोस् »

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार, माओवादी नेता पक्राउ

काठमाडौँ । रसुवामा ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । बिहीबार साँझ ५ बजे बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा कालिका गाउँपालिका-३ धारापानीका ३५ वर्षीय गणेश … पूरा पढ्नुहोस् »

पूर्वमन्त्री आलमको मुद्दामा सुनुवाइ जारी

काठमाडौं । पूर्वमन्त्री अफताब आलमविरुद्धको मुद्दामा सुनुवाइ भइरहेको छ । न्यायाधीशहरू सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भइरहेको हो । आलमविरुद्ध विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान … पूरा पढ्नुहोस् »

हप्तामा दुई दिन बिदा दिने सरकारी निर्णयको स्वागत गरे

पोखरा । पोखराका पर्यटन व्यवसायीले हप्तामा दुई दिन बिदा दिने सरकारी निर्णयको स्वागत गरेका छन् । सरकारी निर्णयले पर्यटनमा सकारात्मक सन्देश दिएको व्यवसायीहरूको बुझाइ छ । कोरोना संक्रमणका कारण थलिएको … पूरा पढ्नुहोस् »

‘विज्ञापन आचारसंहिता नियन्त्रण होइन, नियमनका लागि हो’

काठमाडौँ । सरकारले विज्ञापन क्षेत्रलाई नियन्त्रणभन्दा पनि नियमन गर्ने उद्देश्यले ‘विज्ञापन आचारसंहिता’ ल्याउने तयारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले विज्ञापन बोर्डद्वारा आज यहाँ … पूरा पढ्नुहोस् »

निष्पक्ष र शान्तिपूर्ण निर्वाचनको माग

काठमाडौँ । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका क्रममा दलहरुबाटै आचारसंहिता उल्लङ्घन भएको भन्दै यसलाई रोक्न निर्वाचनमा भाग लिएका साना दल तथा स्वतन्त्र उम्मेदवारले माग गरेका छन् । जिल्ला प्रशासन … पूरा पढ्नुहोस् »

पछिल्लो २४ घण्टामा भएका विभिन्न घटनाका विवरण : कहाँ कहाँ के भयो ?

काठमाडौँ । अवैध लागूऔषध सहित पक्राउ तथा बरामद चितवन, राप्ती नगरपालिका-१ परेवाकोटबाट करिब ७० केजी अवैध लागूऔषध गाँजा सहित सोही नगरपालिका-३ धमिलि बस्ने २६ वर्षीय सुजन प्रजालाई शुक्रबार बिहान प्रहरीले … पूरा पढ्नुहोस् »

गठबन्धनभन्दा बाहिर अन्य दलहरूसँग चुनावी तालमेल खारेज गर्ने निर्णय

काठमाडौं । पाँच दलीय गठबन्धनले बागी उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । शुक्रबार बसेको गठबन्धनको बैठकले पाँच दलीय गठबन्धनबीच यसअघि केन्द्रबाट भएको सहमतिअनुसार ६ महानगरपालिका र ११ … पूरा पढ्नुहोस् »

आईएमई लाइफको साधारणसभा सम्पन्न

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारणसभा काठमाडौंको होटल ¥याडिसनमा सम्पन्न भएको छ । साधारणसभा मार्फत कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको प्रतिवेदनसहित वित्तीय विवरणहरू पारित गरेको … पूरा पढ्नुहोस् »

गरिमाका ग्राहकलाई अन्नपूर्ण केवलकारमा छुट

काठमाडौं । गरिमा विकास बैंकले अन्नपूर्ण केवलकारमा आकर्षक छुटसम्बन्धी सम्झौता गरेको छ । सम्झौता अनुरुप, यस बैंकको मोबाईल बैकिङ तथा डेविट कार्ड प्रयोग गर्ने सेवाग्राहीहरूले केवलकारको टिकट मूल्यमा १० प्रतिशत … पूरा पढ्नुहोस् »