२५ प्रतिशत मात्र डाउनपेमेण्टमा बजाज बाइक


काठमाडौं । हंसराज हुलास चन्द एण्ड कम्पनी, नेपालमा सर्वाधिक बिक्री हुने मोटरसाइकल कम्पनीको नेपालको लागि आधिकारिक वितरक बजाजले दशैं तिहार र छठको अवसरमा ‘बजाज आधाको आधा’ग्राहक योजना ल्याएको छ ।
जस अन्तर्गत ग्राहकहरुलाई आफूले किन्न लागेको बाइकको मूल्यको आधाको आधा अर्थात २५ प्रतिशत मात्र डाउन पेमेण्ट गरी बाइक लैजान सक्ने सुविधा दिएको जनाएको छ । यो योजना अन्तर्गत हरेक बाइकको खरिदमा ७ हजार नगद छुटको ब्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *