एनसीसी बैंकले मर्जर र लाभांश पारित गर्न बोलायो साधारणसभा


काठमाडौं । एनसीसी बैंकले मर्जर र लाभांश पारित गर्ने मंसिर २ गते साधारणसभा बोलाएको छ । कुमारी बैंकसँगको मर्जर र गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश पारित गर्न बैंकले साधारणसभा बोलाएको हो ।
बैंकले गत आवका मुनफाबाट ११ प्रतिशत लाभांश प्रस्ताव गरेको छ जसमा ३.३७ प्रतिशत बोनस सेयर र ७.६३ प्रतिशत नगद रहेको छ ।
कुमारी बैंक र एनसीसी बैंक बराबरी हैसियतमा गाभिँदै छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *