माछापुच्छ्रे बैंक र सीजी डिजिटलबीच सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंकले सीजी डिजिटलका आउटलेटमा छुट अफर ल्याएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ छुट योजना सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । यस अफरमा बैंकका ग्राहकले … पूरा पढ्नुहोस् »

बजारमा पाइने १० प्रतिशत औषधि गुणस्तरहीन

काठमाडौं ।औषधि विभागले बजारमा मानिसको रोगको उपचारको लागि बेच्न राखिएकामध्ये १० प्रतिशत औषधि गुणस्तरहिन भएको औषधि विभागको प्रतिवेदनमा उल्लेख गरिएको छ । तर, गुणस्तरहिन औषधिको बिगबिगी बजारमा भएपनि त्यसको प्रभावकारी … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकासद्वारा आश्रमलाई भवन बनाउन आर्थिक सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकको हेटौडा शाखाले मानव सेवा आश्रमलाई संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत २० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । साहारा विहिन, अशक्त, असाहाय, शारिकि तथा मानसिक … पूरा पढ्नुहोस् »

नेशनल लाईफको ब्रान्च म्यानेजर कन्फरेन्स सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी तीन दिने ब्रान्च म्यानेजर कन्फरेन्स सम्पन्न गरेको छ । ‘इण्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराको साथ संचालन गरिएको कन्फरेन्समा १५० जना भन्दा बढिको सहभागिता रहेको थियो … पूरा पढ्नुहोस् »

सगरमाथा र लुम्बिनी जनरल मर्ज भई ‘सगरमाथा लुम्बिनी’ बन्ने

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबीच माघ १७ गते एक कार्यक्रमबीच दुई कम्पनी एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा अन्तिम सम्झौता भएको छ । उक्त सम्झौता अनुसार … पूरा पढ्नुहोस् »

एनएमबि बैंकको ठमेलको गार्डेन अफ ड्रिम्समा एटीएम सेवा

काठमाडौं । एनएमबि बैंकले काठमाडौंको ठमेलस्थित गार्डेन अफ ड्रीम्स नजिकै नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकका ग्राहक तथा पर्यटकहरुलाई सहज रुपमा सेवा उपलब्ध गराउने उदेश्यका साथ काठमाडौं उपत्यकाको … पूरा पढ्नुहोस् »

रविको अल्टिमेटमलाई प्रचण्डको काउन्टर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले सांसद छैनन् । नागरिकता विवादमा उनको सांसद पद खारेज भएसँगै उनले शक्तिशाली पद गुमाएका छन् । नागरिकता र रास्वपाको सभापति पुनः … पूरा पढ्नुहोस् »

सन्दीप लामिछानेलाई थुनामा राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयको सर्वोच्च अदालतमा निवेदन

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत गएको छ । उच्च अदालतको आदेश बदर हुनुपर्ने र लामिछानेलाई थुनामा राखेरै बलात्कार मुद्दा अघि बढाउनुपर्ने … पूरा पढ्नुहोस् »

यसवर्ष विश्व मुद्रास्फीतिदर ६.६ प्रतिशत पुग्ने आइएमएफको प्रक्षेपण

काठमाडौँ । सन् २०२३ मा विश्व मुद्रास्फीतिदर छ दशमलव छ प्रतिशत रहने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले प्रक्षेपण गरेको छ । ‘वर्ल्ड इकोनोमिक आउटलुक अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै आइएमएफले सन् … पूरा पढ्नुहोस् »

भैरहवाबाट ढाका उडान सुरु गर्न आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा. बिमला राई पौड्याल र नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दिन नोमन चौधरीबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ । सो भेटवार्तामा परराष्ट्रमन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका हवाई … पूरा पढ्नुहोस् »