प्रधानमन्त्रीसंगको भेटमा पाएनन् रबिले सकरात्मक जवाफ
काठमाडौं । प्रधानमन्त्री प्रचण्डलाई भेटेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फर्किएका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्री प्रचण्डलाई भेटेर लामिछाने बाहिरिएका हुन ।
रबि लामिछाने नागरिकता विवादमा दोषी ठहर भएपछि गत आइतवार पुनः नयाँ नागरिकता जारी गरे पुन गृहमन्त्रालयको जिम्मेवारी समाल्ने विषयमा प्रधानमन्त्री प्रचण्डसंग भेट गरेका थिए तर सो भेटमा प्रधानमन्त्री प्रचण्डले सकरात्मक जवाफ नदिएको स्रोतले जनाएको छ ।
लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओलीमार्फत समेत गृहमन्त्रीमा फर्काउन लागि प्रधानमन्त्रीलाई दवाव भएको बुझिएको छ ।