भ्रष्टाचार हुने देशमध्य ११० औँ स्थानमा नेपाल, सबैभन्दा कम भष्टचार हुने देश कुन ?

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशन (टीआई) ले भ्रष्टाचार अवधारणा सूचकाङ्क सार्वजनिक गरेको छ । सार्वजनिक गरेको सुचाङक अनसार डेनमार्क सूचकाङ्कमा सबैभन्दा धेरै ९० अङ्क पाएर सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकको सुचिमा सुचिकृत भएको छ । डेनमार्कको तुलनमा नेपाल अति धेरै भ्रस्टचार हुनेको सुचिमा परेको छ । नेपालले जम्मा ३४ अङ्क पाएर भ्रष्टाचार हुने मुलुकको ११० औँ स्थानमा परेको छ ।

अघिल्लो वर्ष नेपालको स्थान ११७ औँ स्थानमा रहेकामा यो वर्ष केही सुधार भएपनि भ्रष्टाचार हुने मुलुकहरूको श्रेणीमै कायम रहेको टीआई नेपालले मंगलबार जारी गरेको विज्ञप्तीमा उल्लेख रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *