सिटिजन लाइफ प्रिमियममा आईपीओ जारी गर्दै

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणलाई प्रिमियम मूल्यमा प्राथमिक सार्वजनिक निष्काशन आईपीओ जारी गर्ने भएको छ । उक्त प्रस्तावलाई कम्पनीको पाँचौ वार्षिक साधारणसभाले पारित गरेको छ । सभाले कम्पनीको … पूरा पढ्नुहोस् »

रविलाई पून: गृहमन्त्री बनाउन हाम्रो दबाब छैन : शेरबहादुर तामाङ

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री शेरबहादुर तमाङले गत मंसिर ४ को निर्वाचनको परीणामले छ महिनामै मध्यावधि निर्वाचनको अवस्था सिर्जना गरेपछि आफूहरु सरकारमा जानुपरेको स्पष्ट … पूरा पढ्नुहोस् »

यो गठबन्धन धेरै टिक्दैन् : चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. चन्द्रकान्त भण्डारीले नेपालको राजनीति र नेपाली नेताहरुको चिन्तनमा अत्यन्त बच्पना रहेको टिप्पणी गरेका छन् । आफूहरुले जेल र यातना सहेर बहुदल … पूरा पढ्नुहोस् »

अफगानिस्तानमा कडा जाडाका कारण १६८ जनाको मृत्यु

काबुल । चिसो र कठ्याङ्ग्रिदो जाडाका कारण विगत एक महिनामा अफगानिस्तानमा १६८ जनाको मृत्यु भएको छ । खामा प्रेसका अनुसार विपद् व्यवस्थापन अधिकारी रहमान जाहिदले देशका विभिन्न २४ प्रान्तमा अत्यधिक … पूरा पढ्नुहोस् »

बस र टाटासुमो जुध्दा एक महिलाको मृत्यु

काठमाडौँ । काठमाडौँको सीतापाइलामा बस र टाटासुमो एक आपसमा ठोकिँदा एक महिलाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१५ सीतापाइलामा बस र टाटासुमो आपसमा जुध्दा बसमा सवार रसुवाको गोसाइँकुण्ड घर भई … पूरा पढ्नुहोस् »

आत्मदाह गर्ने प्रयास गरेका क्षेत्रीलाई बचाउन खोज्दा उल्टै ज्यान गुमाइन्

काठमाडौँ । जलेर सख्त घाइते हुनुभएकी पोखरा महानगरपालिका–१३ काहुँखोलाकी सङ्गीता सापकोटाको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको छ । प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले ३५ वर्षीया सापकोटाको गएराति … पूरा पढ्नुहोस् »

गृहमन्त्री कसलाई बनाउनु हुन्छ ? प्रधानमन्त्रीको जवाफ : ‘बनेपछि थाहा हुन्छ’

काठमाडौं । रवि लामिछाने पदमुक्त भएपछि गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैले सम्हालीरहेका छन् । रिक्त गृहमन्त्री पदमा कसलाई लैजाने भन्ने विषयमा सत्ता गठबन्धनमा बाक्लो छलफल भइरहेको छ … पूरा पढ्नुहोस् »

‘श्रीमान्’ विरुद्ध जिल्ला अदालतमा निहारिकाको अशं मुद्दा

काठमाडौं । सोनाली कुमारी सिंहले अर्थात् निहारिका राजपूत प्रकरणमा नयाँ ट्वीट गरेकी छिन् । आइतबार निहारिकाले धनुषा जिल्ला अदालतमा अंश मुद्दा दिएपछि अहिले उनका वारेमा नयाँ ट्वीस्ट आएको हो । … पूरा पढ्नुहोस् »

मेयर बालेन्द्रले भेटे राष्ट्र बैंकका गभर्नर अधिकारीलाई

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच सोमबार भेटवार्ता भएको छ। मेयर शाह र गभर्नर अधिकारीबीच राष्ट्रिय सभागृह मेयर च्याम्बरमा भेटवार्ता भएको हो। … पूरा पढ्नुहोस् »

एमाले अध्यक्ष ओलीसँग अमेरिकी उपविदेशमन्त्रीको भेटवार्ता

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग सयुक्त राज्य अमेरिकाका कूटनीतिक तथा राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नूल्यान्डबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा उनिहरूको भेटवार्ता … पूरा पढ्नुहोस् »