विमानस्थलले गण्डकी प्रदेशको मात्र नभई सिङ्गो राष्ट्रको आर्थिक विकास हुन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिट्टै सुरु गर्ने बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज यहाँ उद्घाटन गर्दै उनले नेपाल जस्तो भूपरिवेष्ठित मुलुकको कनेक्टिभिटीका लागि हवाईमार्ग … पूरा पढ्नुहोस् »

शान्त रारा तालको छेउमै अव्यवस्थित बस्ती

कर्णाली । हिमाली जिल्ला मुगुको सदरमुकाम गमगढीको शिरमा अवस्थित रारातालको दृश्यले कसलाई लोभ्याउँदैन होला र ? राराले यहाँ पुग्ने जो कोहीलाई चरम सन्तुष्टि दिन्छ । सुन्नेहरुका निम्ति भने यो सपना … पूरा पढ्नुहोस् »

महाँकालमा गणेशमान सिंहको सालिक अनावरण

काठमाडौँ । काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित महाँकालमा वि.सं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको सालिक अनावरण गरिएको छ । गणेशमान सिंह वाटिका तथा सालिक निर्माण समितिले आयोजना गरेको कार्यक्रममा काठमाडौँ … पूरा पढ्नुहोस् »

बागमती प्रदेशसभाको पहिलो बैठक भोलि बस्ने

काठमाडौँ । बागमती प्रदेशसभाको ११औँ अधिवेशन भोलि पुस १८ गते दिनको १ बजे बस्ने भएको छ । प्रदेशसभा सचिवालयमा भोलि बिहान ८ बजे सर्वदलीय बैठक बसेर दिउँसोको प्रदेशसभा बैठकमा प्रस्तुत … पूरा पढ्नुहोस् »

एउटै गाउँमा फल्यो तीन करोडको सुन्तला

गलकोट । बागलुङ नगरपालिका–८ स्थित सिगानामा यस वर्ष झण्डै रु तीन करोडको सुन्तला उत्पादन भएको छ । उत्पादन बढेपछि यतिबेला त्यहाँका किसानलाई सुन्तला बिक्री गर्न चटारो भएको छ । सिगानामा … पूरा पढ्नुहोस् »

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सरकारले सघाउने

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारले सघाउने बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले विमानस्थलमा आवश्यक अन्य पूर्वाधार निर्माणका … पूरा पढ्नुहोस् »

जनताको विश्वास जितेर काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको नीति राम्रो काम गर्ने हो भनेका छन् । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका नेता तथा कार्यकर्तालाई प्रधानमन्त्री निवास बालुवाटारमा निर्देशन दिँदै उनले … पूरा पढ्नुहोस् »

माँ बगलामुखी साकोस शाखा स्तरमा उत्कृष्ट कारोवार विधामा छनोट

काठमाण्डौं । ललितपुर महानगरपालिका ११ कुम्भेश्वरमा रहेको उत्कृष्ट ब्यवस्थापनका साथ संचालित माँ बगलामुखी उपभोत्ता सहकारी संस्थालाई रास्ट्रिय सहकारी बैंक लिको १९ औ बार्षिक साधारण सभावाट शाखा स्तरमा उत्कृष्ट कारोवार विधामा … पूरा पढ्नुहोस् »

नेपाली कागज : बजारमा माग धेरै, उत्पादन कम

काठमाडौँ । गोरखामा उत्पादन हुँदै आएको नेपाली कागज उत्पादनका लागि कच्चा पर्दाथको अभाव भएपछि बजारको माग धान्न गाह्रो परेको छ । गोरखा नगरपालिका–६ स्थित नयाँबस्तीमा सञ्चालित गोरखा मनकामना नेपाली हाते … पूरा पढ्नुहोस् »

सुनको मूल्य एक लाख एक हजार सात सय

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार सात सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख एक हजार चार सयमा … पूरा पढ्नुहोस् »