जनता साकोसको तरलता १९ प्रतिशत


सूर्यविनायक नगरपालिकाको चित्रपुरमा रहेको जनता बचत तथा ऋण सहकारी संस्थाले माघ २०७९ महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाको माघ २९ गतेको तरलता प्रतिशत १९.२५ प्रतिशत रहेको छ । गत महिना सो १९.८१ प्रतिशत रहेको थियो । संस्थाले उक्त अवधिमा कायम रहेको संस्थाको शेयरपुँजी, बचत संकलन, कर्जा लगानी, शेयरसदस्य तथा ऋणीको संख्याको विवरण प्रकाशित गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *