सरकारमा मेरो दाबी छैन : पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आफू सरकारमा नजाने बताएका छन् । कांग्रेसबाट सरकारमा जानेदाबी गरेको भन्ने चर्चा भएको बताउँदै उपसभापति खड्काले आफ्नो कुनै पनि कुरामा दाबी नभएको बताएका … पूरा पढ्नुहोस् »

युवक मृत्यु प्रकरण : १२ जना पक्राउ

बैतडी । बैतडीमा दशरथचन्द नगरपालिका–१० खडेनीका २५ वर्षीय जीवन बुडालको मृत्यु शङ्कास्पद रहेको जनाउँदै प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । बुडालका आफन्तले किटानी जाहेरी दिएपछि उनीहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा … पूरा पढ्नुहोस् »

ओलीलाई पत्र पठाउँदै देउवाले मागे भोट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाउँदै राष्ट्रपति निर्वाचनमा भोट मागेका छन् । देउवाले आठ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलका … पूरा पढ्नुहोस् »

दुई महिनामै कांग्रेसलाई सरकारको ढोका खुल्ला

काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि सरकारबाट बाहिरिएको नेपाली कांग्रेसलाई माओवादी केन्द्र नेतृत्वको सरकारमा सहभागी हुने बाटो खुलेको छ । कांग्रेस नेतृत्वको तत्कालीन गठबन्धन छाड्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल … पूरा पढ्नुहोस् »

सप्तरीमा स्कारपियो र बोलेरो जीप ठोक्किँदा दुईको मृत्यु, १२ जना घाइते

सप्तरी । सप्तरीको रुपनगरमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । उक्त दुर्घटनामा १२ जना घाइते भएका छन् । पूर्व-पश्चिम सडक खण्ड अन्तर्गत सप्तरीको … पूरा पढ्नुहोस् »

सुजुकीको नेक्सजेन डिलरसिपमा स्मार्ट सिरोजेनिक्स

नेपालका लागि सुजुकीका चारपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक सीजी होल्डिङ्सले सीजी नेक्सजेनको अवधारणा ल्याएको छ । कम्पनीले आफूले बिक्री गर्दै आएका सुजुकी ब्रान्डका विभिन्न मोडलहरूमध्ये प्रिमियम सेगमेन्टका सवारीसाधनहरूको बिक्री व्यवस्थापन गर्न … पूरा पढ्नुहोस् »

नेपालको पीएनजीमाथि सहज जित

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी पीएनजी माथि सहज जित निकालेको छ । सोमबार भएको खेलमा नेपालले पीएनजीलाई ४ … पूरा पढ्नुहोस् »

सन्दीपलाई यूएई जान सर्वोच्चको अनुमति

काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट खेल्नका लागि यूएई जान अनुमति दिएको छ । सोमबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले उच्च अदालत पाटनले लगाएको … पूरा पढ्नुहोस् »

हुण्डाईको विद्युतीय गाडीमा एक्सचेन्ज अफर योजना

काठमाडौं । नेपालका हुन्डाई गाडीहरुको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्ट कम्पनीले ‘अपग्रेड योर जर्नि विथ आयोनिक फाइभ’ भन्ने नारासहित एक्सचेन्ज अफर सुरु गरेको छ । जसअन्तर्गत ग्राहकहरुले आफ्ना कुनै पनि विद्युतीय … पूरा पढ्नुहोस् »

नर्भिक हस्पिटलको उपचार सेवाको प्रशंसा गर्दै जर्मन पर्वतारोही मार्टिना कुस

काठमाडौं । थापाथलीस्थित नर्भिक अस्पतालमा केही महिनाअघि नेपालका हिमालहरुको आरोहण गर्ने क्रममा अचेत भएकी एक जर्मन पर्वतारोही मार्टिना कुसले उपचार सेवाको प्रशंसा गरेकी छिन् । नर्भिकको विश्वस्तरीय उपचार सेवाका कारण … पूरा पढ्नुहोस् »