इ सेवाको नयाँ योजना, एपमार्फत स्क्यान गरी भुक्तानी गर्दा आइफोन

काठमाण्डौं । इ सेवाको स्कयान टू विन अफर सुरू भएको छ। यस अफरअन्तर्गत इ सेवाको मोबाइल एपमार्फत क्युआर स्क्यान एन्ड पे गर्दा एक जना भाग्यशाली नेपालीले आइफोन १४ प्राप्त गर्न … पूरा पढ्नुहोस् »

झिलीमिली भयो नारायणी पुल

चितवन । गत जेठमा हावाहुरीले सम्पूर्ण विद्युत् पोल ढालेसँगै अन्धकार बनेको नारायणगढस्थित नारायणी पुल झिलीमिली बनेको छ । भरतपुर महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजनाले पुलमा … पूरा पढ्नुहोस् »

डिसहोममा रिचार्ज गर्दा दुई जनाले जिते एक–एक लाख

काठमाडौं । डिशहोमको रिचार्ज गर्दा दुई जनाले एक एक लाख रुपैयाँ जितेका छन् । भीमसेन थापा गाउँपालिका २, का रामजीप्रसाद अंगाईं र गंगा जमुना गाउँपालिका ४ का राजेन्द्र भण्डारीले डिसहोमको … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकका २ शाखा कार्यालय गाभिने

काठमाडौं । ग्लोबल आइएमई बैंक र साविकको बैंक अफ काठमाण्डू मर्जर भएपश्चात् एकै स्थानमा सञ्चालनमा रहेका शाखा कार्यालय गाभिने भएका हुन् । शाखा कार्यालयहरु समायोजन र स्थानान्तरण भई फागुन २८ … पूरा पढ्नुहोस् »

साइबर सुरक्षा नीति बनाउन उच्चस्तरीय कार्यदल गठन, को-को छन् समितिमा

काठमाडौं । सरकारले साइबर सुरक्षाका क्षेत्रमा नीतिगत, कानुनी, संरचनागत र प्रक्रियागत सुझावसहित प्रतिवेदन तयार गर्न उच्चस्तरीय समिति गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा फागुन १५ गते … पूरा पढ्नुहोस् »

आठ राजनीतिक दलको सात प्रदेशमा आज अन्तरक्रिया

काठमाडौं । आठ राजनीतिक दलले आज सातवटै प्रदेशका प्रदेशसभा सदस्यहरूसँग अन्तरक्रिया कार्यक्रम गर्दै छन् । फागुन २५ गते हुन लागेको राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै आठ दलका नेताहरूले प्रदेशसभा सदस्यहरूसँग अन्तरक्रिया … पूरा पढ्नुहोस् »

केन्यामा छब्बीस लाख पशुचौपायाको मृत्यु

एजेन्सी । केन्याको सुख्खा र अर्धसुख्खा क्षेत्रमा सङ्कट बढ्दै जाँदा पछिल्ला महिनाहरूमा खडेरीका कारण करिब २६ लाख १० हजार पशुचौपायाको मृत्यु भएको राष्ट्रिय खडेरी व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले बिहीबार सार्वजनिक … पूरा पढ्नुहोस् »

सभामुख घिमिरे वालुवाटरस्थित आफ्नै भवनमा बस्ने

काठमाडौं । सभामुख देवराज घिमिरे वालुवाटारस्थित सरकारी भवनमा सर्ने भएका छन् । गत ५ माघमा सभामुख चयन भए पनि वासस्थान नहुदाँ लोकन्थलीस्थित निवासमा बस्दै आएका सभामुख घिमिरे मन्त्रीपरिषदको निर्णयसँगै बालुवाटारमा … पूरा पढ्नुहोस् »

हुण्डाईको ग्रान्ड आई १० निओस सार्वजनिक

काठमाडौं । नेपालका लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ह्याचब्याक सेग्मेन्टमा ग्रान्ड आई १० निओस मोडलको फेसलिफ्ट भर्सन भित्राएको छ । कम्पनीले ग्रान्ड आई १० निओस अझ बढी परिष्कृत, आरामदायी … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई सेन्ट्रल डायग्नोस्टिक ल्याब्रोटरीमा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र कमलपोखरीस्थित सेन्ट्रल डायग्नोस्टिक ल्याब्रोटरीमा बीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डवाहकहरुले … पूरा पढ्नुहोस् »