मधेश प्रदेश सरकारबाट एमालेका मन्त्रीले दिए राजीनामा

काठमाडौँ । मधेस प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । एमालेबाट नियुक्त भएका चार मन्त्री तथा एक जना राज्यमन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादवलाई मंगलबार राजीनामा बुझाएका हुन् । उनीहरुले मुख्यमन्त्री तथा … पूरा पढ्नुहोस् »

काठमाडौंका मेयर बालेन र धरानका मेयर हर्क साम्पाङबीच भेटवार्ता

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेन र धरान उपमहानगरपालिका प्रमुख हर्कराज साम्पाङबीचे भेटवार्ता भएको छ । अघिल्लोपटक काठमाडौं आउँदा बालेनले भेट्न नचाहेको भन्दै हर्कले असन्तुष्टि जनाएका थिए । … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंक र दृष्टि आई केयरबीच सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौंको कलंकीमा रहेको दृष्टि आई केयर सेन्टरबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा हस्ताक्षरसँगै सिटिजन्स बैंकका कार्डबाहकले … पूरा पढ्नुहोस् »

महासंघको वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठको मनोनयन दर्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले पनि मनोनयन दर्ता गरेका छन् । उनले दिउँसो महासंघको सचिवालयमा पुगेर मनोनयन दर्ता गरेका हुन् । उनीसँगै … पूरा पढ्नुहोस् »

रवि लामिछानेको मुद्दा हेर्न नमिल्नेमा, न्यायाधीश सिन्हाको इजलासमा पहिल्यै परेको थियो मुद्दा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा हेर्न नमिल्ने भएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा पेसी तोकिएको उक्त मुद्दा हेर्न नमिल्ने भएको हो । लामिछानेविरुद्धको मुद्दा यसअघि … पूरा पढ्नुहोस् »

एडीबीको प्रक्षेपणमा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले गरेको प्रक्षेपणमा सन २०२३ मा नेपालका आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने भएको छ । एसियन डेभलपमेन्ट आउटलुकको अप्रिल सिरिज सार्वजनिकका क्रममा एडीबीले सो प्रषेपण … पूरा पढ्नुहोस् »

मधेस प्रदेश सरकारबाट एमालेले राजीनामा दिदैँ

काठमाडौं । मधेस प्रदेशको सरकारबाट एमालेको मन्त्रीले आज राजीनामा दिदैँछन् । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले केन्द्रमा रहेको गठबन्धन अनुसार प्रदेशमा पनि सरकार बनाउने भएकाले सहजता बनाई दिन आग्रह गरेपछि … पूरा पढ्नुहोस् »

अस्ट्रेलियामा टिकटक प्रतिबन्ध

क्यानबेरा । अस्ट्रेलियाले पनि टिकटकमा प्रतिबन्ध लगाएको छ । सङ्घीय सरकारका उपकरणमा चिनियाँ स्वामित्वको उक्त ‘एप्लिकेशन’ प्रतिबन्ध लगाइएको हो । देशका गुप्तचर र सुरक्षा निकायको सुझावमा सङ्घीय सरकारका उपकरणमा टिकटकमा … पूरा पढ्नुहोस् »

रास्वपाको सरकारलाई कसैले रोक्न सक्दैन : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ५ वर्षपछि आफ्नो दलको एकल सरकारलाई कसैले रोक्न नसक्ने दाबी गरेका छन् । चितवन क्षेत्र नम्बर २ मा १० वैशाखमा हुने … पूरा पढ्नुहोस् »

सङ्क्रमण देखिने बित्तिकै आइसोलेसनमा बस्न मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको लक्षण देखिना साथ आइसोलेसनमा बस्न अनुरोध गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै कोरोना भाइरस सङ्क्रमण देखिनासाथ परीक्षण गराई आइसोलेसनमा बस्न … पूरा पढ्नुहोस् »