भाइरल पोस्टबारे निगमले भन्यो : यात्रुले एयरलाइन्ससँग रिपोर्ट नै गरेको पाइएन

काठमाडौं । कोरियाबाट आउँदा त्रिभुवन अन्तराष्ट्रय विमानस्थलमा एक व्यक्तिको समान हराएको भाइरल पोस्टबारे नेपाल वायुसेवा निगमले प्रष्टीकरण दिएको छ । उक्त भाइरल पोष्टमा पर्यटनमन्त्री सुदन किरातीले चासो देखाएपछि आइतबार निगमले … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८० बहुमतले पारित

काठमाडौं । आर्थिक विधेयक, २०८० प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले आगामी आर्थिक वर्षका लागि करका दरको प्रबन्ध गरिएको आर्थिक विधेयक बहुमतले पारित गरेको हो । … पूरा पढ्नुहोस् »

फ्रान्समा दङ्गा जारी, थप ७१९ जना पक्राउ

पेरिस । प्रहरीले एक जना युवकको हत्या गरेको विषयमा केही दिनदेखि सुरु भएको दङ्गा अझै जारी छ । यही क्रममा आक्रोशित प्रदर्शनकारीको समूहले पेरिसको दक्षिणमा रहेको एक सहरका मेयरको घरमा … पूरा पढ्नुहोस् »

विश्वकप छनोटको प्रशिक्षणका लागि ३० खेलाडी आह्वान

काठमाडौं । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले फिफा विश्वकप छनोटको आफ्नो प्रारम्भिक टोलीमा ३० खेलाडीलाई बोलाएका छन् । बन्द शिविर भदौ १ गतेबाट सुरु हुनेछ । प्रारम्भिक टोलीः गोलकिपरः किरण … पूरा पढ्नुहोस् »

देश र जनतालाई साक्षी राखेर इतिहासले सम्झिने काम गर्छु – प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश र जनतालाई साक्षी राखेर ऐतिहासिक काम गर्ने आफ्नो संकल्प रहेको बताएका छन् । बालुवाटारमा आइतबार इन्ट्रा नेसनल वेलफेयर एण्ड सर्पोट फाउन्डेसनद्वारा आयोजित विश्वभरिका … पूरा पढ्नुहोस् »

ललिता निवासको जग्गामा काठमाडौं महानगरले हात हाल्यो, तारबार गर्ने

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा गरेको विषयमा अहिले विभिन्न व्यक्ति पक्राउ परेका छन् । कोही फरार छन् । प्रहरीले केहीलाई समातेर अनुसन्धान गरिरहेको छ । १४३ रोपनी … पूरा पढ्नुहोस् »

कर्मचारीको हडतालले सेवाग्राही मर्कामा

काठमाडौं । अदालतका कर्मचारीले हडताल गर्दा देशभरका सेवाग्राही मर्कामा परेका छन् । ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङलाई कानुन व्यवसायी अमिर लामिछानेले हातपात गरेको विरोधमा देशभरका अदालतमा कर्मचारीले … पूरा पढ्नुहोस् »

बैङकहरुले ब्याजमाथि ब्याज लिनु हुँदैन : अमरेश कुमार सिंह

काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंह बैङकहरुले ब्याजमाथि ब्याज लिन नहुने बताएका छन् । ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०” माथिको छलफलमा आइतबार उनले यस्तो … पूरा पढ्नुहोस् »

साफ च्याम्पियनसिप : भारत र कुवेत मंगलबार फाइनल खेल्दैँ, कसले मार्ला बाजी ?

काठमाडौं । साफ च्याम्पियनसिप-२०२३ को उपाधिका लागि भारत र कुवेत भिड्ने भएका छन् । लेबनानलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै घरेलु टोली भारतले फाइनलमा कुवेतसँगको भेट पक्का गरेको हो । बेंग्लोरस्थित … पूरा पढ्नुहोस् »

मुग्लिन–नारायणगढ खण्डको पहिरोले सम्झाउँछ घुमाउनेको अलपत्र पुल

दमौली । विगत केही दिनयता मुग्लिन–नारायणगढ सडकमा दिनहुँ पहिरो झर्दा सर्वसाधारणको यात्रा कष्टकर भइरहेको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुलमा पटकपटक झरेको पहिराले उक्त खण्ड अवरुद्ध हुँदा … पूरा पढ्नुहोस् »