किसानलाई पाडापाडी हुर्काउन १६ लाख र दूधमा ३६ लाख अनुदान

तनहुँ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जिल्लाका किसानलाई पाडापाडी हुर्काउन रु १६ लाख अनुदान उपलब्ध गराएको छ । केन्द्रले गत आर्थिक वर्ष २०७९/८० मा उन्नत जातका … पूरा पढ्नुहोस् »

रेनु दाहाल – ‘मर्निङवाक’ सँगै नगरवासीको गुनासो सुन्दै

भरतपुर । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई महानगरवासीको एउटा आरोप सधैँ रहने गरेको छ, ‘सहज भेट्न पाइँदैन’ । जब उनी कार्यालय पुग्छिन् बाहिर नगरवासीको भीड लाग्ने गर्दछ । सचिवालयका कर्मचारीलाई … पूरा पढ्नुहोस् »

एमालेले आज पनि संसद् अवरोध कायमै राख्ने

काठमाडौं । एमालेले सोमबार पनि प्रतिनिधिसभा बैठक अवरोध जारी राख्ने भएको छ । साउन १० गते बसेको प्रतिनिधिसभा बैठक एमालेकै अवरोधका कारण रोकिएको थियो । त्यसपछि सभामुख देवराज घिमिरेले साउन … पूरा पढ्नुहोस् »

मोरङमा मात्रै डेङ्गुबाट ८६५ जना संक्रमित

मोरङ । गर्मी सरु हुनु अगावै देखि फैलिएको डेङ्गुबाट देशका अधिकांस भुभागमा फैलिएको छ । तराईका जिल्लाहरुमा मात्र देखापर्ने गरेको डेङ्गु संक्रमणले हाल देशैभर महामारीकै रुप लिइरहेको छ । मोरङ … पूरा पढ्नुहोस् »

विद्यालय शिक्षा विधेयक प्रस्तुत हुँदै

काठमाडौं । लामो समयदेखि प्रतिक्षा गरिएको सङ्घीय शिक्षासम्बन्धी विधेयकलाई परिमार्जन गरी नेपाल सरकारले ‘विद्यालय शिक्षा विधेयक’ चाँडै सङ्घीय संसद्मा प्रस्तुत गर्ने भएको छ । परिमार्जित उक्त विधेयक अघि बढाउन लागिएको … पूरा पढ्नुहोस् »

महोत्तरीमा ४० प्रतिशत मात्र रोपाइँ, रोपिएका धान सुक्दै

जलेश्वर । महोत्तरी जिल्लामा यसपालि समयमा वर्षा नहुँदा अहिलेसम्म ४० प्रतिशत मात्र धान रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख डा.रामचन्द्र यादवका अनुसार यसपटक मनसुनी वर्षा नहुँदा र … पूरा पढ्नुहोस् »

मेवा खेतीमा रमाउँदा…

रामेछाप । कोरियाबाट फर्केका खाँडादेवी गाउँपालिका वडा नं ८ गागलका जनकलाल तामाङले गाउँमा नै मेवा खेतीबाट लाखौँ रुपैयाँ कमाउन सुरु गरेका छन् । उनले दुई जनालाई रोजगारीसमेत दिएका छन् । … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड र प्रमुख दलका प्रमुख सचेतकबीच छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा विभिन्न राजनीतिक दलका मुख्य सचेतकसँग छलफल गरेका छन । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा सरकारले अगाडि … पूरा पढ्नुहोस् »

गृह मन्त्रालयको प्रवक्तामा भट्टराई

काठमाडौं । सहसचिव नारायण प्रसाद भट्टराईले गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी पाएका छन् । गत शुक्रबारदेखि उनले सो जिम्मेवारी सम्हालेका हुन् । यसअघि प्रवक्ता रहेका जितेन्द्र बस्नेतको काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा … पूरा पढ्नुहोस् »

सेवा आयोगका अध्यक्षमाथि कालोमोसो दल्ने नेविसंघ मोरङका अध्यक्ष निलम्बत

काठमाडौं । नेपाल जिध्यार्थी संघ (नेविसंघ)ले पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. महेश दाहालमाथि कालोमोसो दलेको भन्दै नेविसंघ मोरङका अध्यक्ष सरोज पोखरेललाई निलम्बन गरेको छ । छानबिनका क्रममा कालोमोसो दलेको … पूरा पढ्नुहोस् »