पत्रकार सम्मेलनपछि एमाले अध्यक्ष ओलीले निकालेको ६ बुँदे विज्ञप्तिमा के छ ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले आइतबार पत्रकार सम्मेलन गरेर ६ बुँद्धे विज्ञप्ती सार्वजनिक गरेका छन् । आइतबार अध्यक्ष ओलीले पार्टी केन्द्रीय कार्यालय च्यासलमा गरेको पत्रकार सम्मेलनमा सुन तस्करी, संसद् अवरोध र समसामयिक विषयमाथि पाटीले आफ्नो धारणा प्रस्तुत गरेको थियो ।

पत्रकार सम्मेलनमा ओलीले समसामयिक राजनीतिक घटनाक्रमका बारेमा पाटीको धारणा प्रस्तुत गर्दै सरकारको कम्जोरी भएको निष्कर्ष निकाल्दै प्रधानमन्त्री र गृहमन्त्रीले समेत राजीनामा दिनुपर्ने धारणा प्रस्तुत गरेका थिए । यस्तै अध्यक्ष ओलीले अहिले सत्तापक्षले पाटीको संरचनाका वारेमा मात्र ध्यान दिएको बताउँदै अब देशको चिन्ता गर्न तिर नेकपा एमाले लाग्ने बताए ।

उनले भने, नेकपा एमालेलाई सँधै देशको चिन्ता छ तर सत्तापक्षलाई पाटीको चिन्ता भएको समेत बताए । यस्तै पत्रकार सम्मेलनमा नेकपा एमालेले नेपालमा भइरहेको सुन तस्करी लगायत अन्य अपराधको निष्पक्ष छानबिनका लागि उच्चस्तरिय छानबिन समिति गठन गर्नुको विकल्प नरहेको समेत बताए । संसद अवरोधका विषयमा सरकारको कम्जोरीका कारण त्यो अवस्था सिर्जना भएको समेत ओलीले बताए ।

पत्रकार सम्मेलनपछि एमाले अध्यक्ष ओलीले निकालेको ६ बुँदेमा के उल्लेख गरिएको छ ? हेर्नुहोस :

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *