रविले दिए कप्तान रोहितलाई भेटेर जितको शुभकामना

काठमाडौँ । एशिया कप अन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न श्रीलंका पुगेका राष्ट्रिय स्वत्रन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेलसँग भेट गरेका छन् ।

लामिछानेले कप्तान रोहितलाई भेटेर जितको शुभकामना दिएका हुन् । उनी आइतबार श्रीलंका पुगेका हुन् ।

नेपालले आज अपराहन्न श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भारतसँग ३ : १५ बजेदेखि खेल्दै छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *