उत्तराखण्डमा निर्माणाधिन सुरुङमा फसेका ४१ कामदारको १७ दिनपछि सकुशल उद्धार

भारत । भारतको उत्तराखण्डमा निर्माणाधिन सुरुङमा फसेका ४१ कामदारको १७ दिनपछि सकुशल उद्धार भएको छ । उत्तरकाशीमा भत्किएको सिल्कियारा सुरुङमा १७ दिनदेखि फसेका ४१ कामदारलाई मंगलबार सकुशल उद्धार गरिएको हो … पूरा पढ्नुहोस् »

परराष्ट्रमन्त्री एनपी साउद विपिनको रिहाइ पहल गर्न कतार जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जानेभएका छन् । इजरायलमा हमासको कब्जामा रहेका नेपाली नागरिक विपिन जोशीको रिहाइको पहलका लागि उनी मङ्सिर २३ मा कतार जान लागेका हुन् । … पूरा पढ्नुहोस् »

कैलालीमा कुटपिटबाट १ जनाको मृत्यु, ७ जना पक्राउ

काठमाडौं । कैलालीमा एक युवकमाथि कुटपिट गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । घोडाघोडी नगरपालिका–२ बस्ने २६ वर्षीय मोहन अधिकारीको कुटपिटबाट मृत्यु भएपछि लम्कीचुहा नगरपालिका–९ घोराघाट बस्ने २३ वर्षीय … पूरा पढ्नुहोस् »

हमासले गर्याे थप १२ बन्धक रिहा

काठमाडौं । युद्धविरामको ५ औं दिनमा, हमासले १० इजरायली र दुई थाई बन्धकहरूलाई रिहा गरेको छ । इजरायलले पनि ३० प्यालेस्टिनी बन्दीहरुलाई रिहा गरेको छ । तीमध्ये १५ महिला र … पूरा पढ्नुहोस् »

एनसेलबाट आजियाटा बाहिरिने घोषणा

काठमाडौं । टेलिकम कम्पनि एनसेलको प्रमुख लगानीकर्ता आजियाटा समूहले बाहिरिने घोषणा गरेको छ । नेपालमा व्यावसायिक चुनौती बढेको भन्दै आजियाटाले नेपालबाट बाहिरिने निर्णय गरको हो । एनसेलबाट बाहिरिने उद्देश्यका साथ … पूरा पढ्नुहोस् »

अभिनेता प्रदीप खड्का बलिउड सिनेक्षेत्रमा प्रवेश

काठमाडौं । अभिनेता प्रदीप खड्का बलिउड सिनेक्षेत्रमा प्रवेश गर्ने भएका छन् । उनी ’ऐरी’मार्फते बलिउडमा डेब्यु गर्न लागेका हुन् । निर्माण टिमले ऐरीको घोषणा गर्दै सार्वजनिक गरिएको पोस्टर र टिजरमा … पूरा पढ्नुहोस् »

प्रहरीले भन्यो : अनलाइन ठगी बढ्यो, सामान किन्दा सचेत हुुनु

काठमाडौं । नेपाल प्रहरीले अनलाइनबाट सामान किन्दा सचेत हुन आग्रह गरेको छ । पछिल्लो समय सामानको अग्रिम अनलाइन भुक्तानी गर्न लगाई डेलिभरी नगराई ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै प्रहरीले … पूरा पढ्नुहोस् »

सेयर कारोबारमा देखिएको समस्या हल

काठमाडौं । लामो समयपछि सेयर कारोबार सुचारु भएको छ । विद्युत आपूर्तिमा आएको अवरोधका कारण बुधबार सिस्टम डाउन भएपछि प्रिओपनिङ कारोबार नियमित कारोबार समस्या देखिएको थियो । प्राविधिक समस्या हल … पूरा पढ्नुहोस् »

सरकारले सैनिक विशेष अदालतको अध्यक्षमा न्यायाधीश पौडेल

काठमाडौं । सरकारले सैनिक विशेष अदालतको अध्यक्षमा न्यायाधीश लेखनाथ पौडेललाई नियुक्त गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले पाटन उच्च अदालतमा कार्यरत पौडेललाई सैनिक विशेष अदालतको समेत कामकाज हेर्ने … पूरा पढ्नुहोस् »

एनसेलद्वारा विजेताहरुलाई सम्मान

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले तिहार अघि भाइटीकालाई लक्षित गरि आयोजना गरेको एनसेल लघु चलचित्र प्रतियोगिताको विजेताहरुलाई सम्मान गरेको छ । एनसेल आइकन लैनचौरमा आयोजित विशेष समारोहमा भाइटीका थिममा आयोजित … पूरा पढ्नुहोस् »