अभिनेता प्रदीप खड्का बलिउड सिनेक्षेत्रमा प्रवेश

काठमाडौं । अभिनेता प्रदीप खड्का बलिउड सिनेक्षेत्रमा प्रवेश गर्ने भएका छन् । उनी ’ऐरी’मार्फते बलिउडमा डेब्यु गर्न लागेका हुन् । निर्माण टिमले ऐरीको घोषणा गर्दै सार्वजनिक गरिएको पोस्टर र टिजरमा … पूरा पढ्नुहोस् »