टिकटक बन्द गरे/नगरेकाबारे जवाफ दिन निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरेरनगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एक सार्वजनिक सूचना प्रकाशित गरी २४ … पूरा पढ्नुहोस् »

जोत्नेदेखि दाउनेसम्मका लागि यान्त्रिकरण

दाङ । दाङमा कृषियन्त्रको प्रयोग बढ्दै गएको छ । खेती गर्न जनशक्ति, लागत र समय समेत कम लाग्ने भएपछि पछिल्लो समय जिल्लामा कृषियन्त्रको आकर्षण बढ्दै गएको हो । घोराही उपमहानगरपालिका–७ … पूरा पढ्नुहोस् »

सामाजिक सुरक्षा कोषद्वारा सिप्रदी ट्रेडिङ सम्मानित

काठमाडौं । सामाजिक सुरक्षा कोषले सिप्रदी ट्रेडिङ प्रा.लिलाई सम्मान तथा प्रसंशापत्र प्रदान गरेको छ । कोषले छैठौं सामाजिक सुरक्षा दिवसको अवसरमा सिप्रदी ट्रेडिङलाई सम्मान गरेको हो । योगदानमा आधारित सामाजिक … पूरा पढ्नुहोस् »

भाटभटेनी सुपरमार्केटले कर्पोरेट टावर निर्माण गर्ने

काठमाडौं । भाटभटेनी सुपरमार्केटले काठमाडौंको टंगालमा रहेको मुख्य स्टोरको विस्तारसँगै कर्पोरेट टावर निर्माण गर्ने भएको छ । टंगालमा बुधबार बिहान भाटभटेनी सुपरस्टोरका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले टावर निर्माणको … पूरा पढ्नुहोस् »

सुनको मुल्य हाल सम्मकै उच्च तोलामा एक लाख १९ हजार ३ सयमा कारोबार

काठमाडौं । नेपाली बजारमा सुनको मुल्यले हाल सम्मकै उच्च नयाँ रेकर्ड कायम गरेको छ । आज (बुधबार) सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको हो । आज छापवाल सुनको मूल्य … पूरा पढ्नुहोस् »

प्रभु क्यापिटल र एन्ट फाउन्डेसनबीच सम्झौता

काठमाण्डौं । प्रभु क्यापिटल लिमिटेड र एन्ट फाउन्डेसनबीच सम्झौता भएको छ। नोभेम्बर २८ मा एन्ट फाउन्डेसनको “NO Shave November – Fashion for a Cause” क्यान्सर सम्बन्धी चेतनामुलक कार्यक्रममा आफ्नो ऐक्यबद्घता … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा विधानतः बलियो, व्यवहारमा कमजोर : नन्दा चपाईं

कर्णाली । नेपालको संविधानले राष्ट्रियसभालाई स्थायी प्रकृतिको व्यवस्थापकीय अङ्गका रुपमा परिकल्पना गरेको छ । जहाँ अल्पसङ्ख्यक, सीमान्तकृत, लोपन्मुख समुदायको पनि राष्ट्रको शासन व्यवस्थामा सहभागिता गराई समावेशी र लोकतान्त्रिक शासन व्यवस्थाको … पूरा पढ्नुहोस् »

मन्त्रिपरिषद् बैठक – माघ ११ गते राष्ट्रियसभाको निर्वाचन गर्ने निर्णय

काठमाडौँ । सरकारले आगामी माघ ११ गते राष्ट्रियसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त हुने पदमा माघ ११ गते निर्वाचन गर्ने निर्णय भएको सूचना … पूरा पढ्नुहोस् »

रुसी सेनामा चार नेपालीको मृत्यु भएको पुष्टि

काठमाडौं । रुसी सेनामा सम्बद्ध चार नेपालीको मृत्यु भएको पुष्टि भएको छ । युक्रेन सँगको युद्धका क्रममा उनीहरुको मृत्यु भएको मस्कोस्थित नेपाली राजदूतावासले ढिलोगरि जनाएको हो । नेपाली दूतावासले परराष्ट्र … पूरा पढ्नुहोस् »

गोसाइँकुण्डमा म्याद गुज्रेको खाद्य सामग्री बिक्री वितरण

रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा पुग्ने धार्मिक यात्रु तथा पर्यटकलाई गुणस्तरीय खाद्य सामग्री मात्र बिक्रीवितरण गर्न आग्रह गरिइएको छ । मूल्यसूची नदेखाउने र बीलविजक जारी नगर्ने ती क्षेत्रका केही होटललाई … पूरा पढ्नुहोस् »