मन्त्रिपरिषद् बैठक – माघ ११ गते राष्ट्रियसभाको निर्वाचन गर्ने निर्णय
काठमाडौँ । सरकारले आगामी माघ ११ गते राष्ट्रियसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त हुने पदमा माघ ११ गते निर्वाचन गर्ने निर्णय भएको सूचना … पूरा पढ्नुहोस् »
















