जोत्नेदेखि दाउनेसम्मका लागि यान्त्रिकरण

दाङ । दाङमा कृषियन्त्रको प्रयोग बढ्दै गएको छ । खेती गर्न जनशक्ति, लागत र समय समेत कम लाग्ने भएपछि पछिल्लो समय जिल्लामा कृषियन्त्रको आकर्षण बढ्दै गएको हो । घोराही उपमहानगरपालिका–७ … पूरा पढ्नुहोस् »