गुडविल फाइनान्सको सीइओमा पुनः तुलाधर

काठमाण्डौं । गुडविल फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा पुनः सरोजकाजी तुलाधर नियुक्त भएका छन् । कम्पनीको पुस १८ गते बसेको संचालक समितिको बैठकले पुनः तुलाधर ४ वर्षको लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीका अनुसार तुलाधरको हालको कार्यकाल २०८० माघ १ गते सकिँदै छ । २०८० माघ २ गतेदेखि लागु हुने गरि उनलाई ४ वर्षको लागि सीइओ नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *