राष्ट्रियसभा निर्वाचन बारे बाँडफाँट गर्न कांग्रेस र माओवादी केन्द्रबीच छलफल

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचन नजिकिदै गर्दा सत्ता गठबन्धनमा सीट बाँडफाँटको छलफल तिब्र भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रबीच राष्ट्रिय सभामा सिट बाँडफाँडबारे छलफल भएको छ । मंगलबार … पूरा पढ्नुहोस् »

मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढ्यो

काठमाडौ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २१ हजाररुपैयाँमा कारोबार भइरहेको छ । साथै, तेजावी … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीको मन्त्री फेर्ने हल्ला : मन्त्रालयका कर्मचारीले मन्त्रीलाई टेर्न छाडे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा मन्त्री र सचिवहरूको बैठक राखे । उनले मन्त्री र सचिवहरूलाई आफूले दिएको एक वर्षको टास्क पूरा गर्न नसकेको भन्दै आक्रोश पोखे । कतिपय … पूरा पढ्नुहोस् »

दक्षिण कोरियाली विपक्षी नेतामाथि चक्कुले आक्रमण

सोल । दक्षिण कोरियाली विपक्षी नेता ली जे म्युङमाथि मंगलबार बुसान सहरमा घातक हमला भएको छ । म्युङ बुसान शहरको नयाँ विमानस्थलको निरीक्षण गर्दै थिए । यसैबीच पत्रकारसँग कुरा गर्ने … पूरा पढ्नुहोस् »

घलेगाउँका घरबास पर्यटकले खचाखच

लमजुङ । क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँका घरबास (होमस्टे) यतिबेला नववर्ष २०२४ मनाउन आएका पर्यटकले भरिभराउ छन् । समुद्री सतहबाट दुई हजार एक सय मिटरको उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण घलेगाउँ … पूरा पढ्नुहोस् »

सन् २०२४ भर गाजा युद्ध जारी रहन्छ : इजराइली सेना

काठमाडौँ । गाजामा लगातार हमलामा दुई दर्जन मानिस मारिएको र प्यालेस्टिनी लडाकू समूह हमासले आधा रातमा रकेट हमला गरेको भन्दै इजराइलले हमासविरुद्ध उसको युद्ध सन् २०२४ भर जारी रहने चेतावनी … पूरा पढ्नुहोस् »

इच्छाकामनामा सुन्तला महोत्सव

काठमाडौं । चितवनको इच्छाकामनामा सुन्तला महोत्सव सुरु भएको छ । गाउँपालिकाको आयोजनामा सोमबारदेखि महोत्सव सुरु भएको हो । महोत्सवको कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसालले उद्घाटन गर्दै मन्त्री भुसालले किसानलाई … पूरा पढ्नुहोस् »

मुस्ताङमा एक वर्षको अवधिमा नब्बे हजार विदेशी पर्यटकद्वारा भ्रमण

म्याग्दी । पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०२३ मा ९० हजार ३५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण … पूरा पढ्नुहोस् »

प्रमुख सत्तारूढ दल माओवादी केन्द्रले पत्रकार सम्मेलनको आयोजना गर्दै

काठमाडौं । प्रमुख सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) ले पत्रकार सम्मेलनको आयोजना गरेको छ । आज (मंगलबार) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा उक्त सम्मेलनको आयोजना गरेको पार्टी प्रवक्ता … पूरा पढ्नुहोस् »

उद्योगीले बढीमा ६० किस्तासम्म विद्युत् महसुल तिर्न पाउने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत उपभोग गर्ने उपभोक्ताहरुलाई बढीमा ६० किस्तासम्म बिजुलीको महसुल तिर्न पाउने व्यवस्था गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा … पूरा पढ्नुहोस् »