होण्डाको ७ हजार रुपैयाँसम्मको छुट अफर

काठमाडौं । होण्डाले ग्राहकका लागि फेरी अर्को एउटा आकर्षक योजना सार्वजनिक गरेको छ। यस नयाँ योजनालाई ‘होण्डा छ साथ साथ’ शीर्षक दिइएको होण्डाका लागि नेपालको अधिकृत विक्रेता स्याकार ट्रेडिङ्गले जनाएको … पूरा पढ्नुहोस् »

सानिमा रिलायन्स लाइफको सञ्चालकमा ६ जना निर्वाचित

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको माघ ११ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले संस्थापक सेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना गरी ६ जना निर्विरोध निर्वाचित … पूरा पढ्नुहोस् »

रिलायवल नेपाल लाइफद्धारा १४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्सको सुर्खेत शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले सल्यान जिल्ला कालिमाटी गाउँपालिका वड नंं ५ निवासी स्व राम ब. घर्तिको परिवारलाई दाबी रकम … पूरा पढ्नुहोस् »

‘डाटा गोपनीयता दिवस’ को अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीद्धारा प्रतिज्ञा

काठमाडौं । ‘डाटा गोपनीयता दिवस’ को अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीहरूद्धारा प्रतिज्ञा गरेका छन् । ‘डाटा गोपनीयता दिवस’ को अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीहरूले बैंकको नीतिअनुरुप डाटा सुरक्षामा सजग, सचेत … पूरा पढ्नुहोस् »

काठमाडौँमा ठूला नेताहरूको गुटमा लागेर केही काम छैन : महामन्त्री थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय सभाको उम्मेदवार चयनमा आफूले फरक मत राखेर ठीक गरेको बताएका छन् । सप्तरीमा समुदायमा काँग्रेस अभियानको क्रममा त्यहाँका नेता कार्यकर्ताले मधेशका मान्छेहरूलाई … पूरा पढ्नुहोस् »

‘भरतपुर ब्राण्ड’ स्थापित गर्न भरतपुर भ्रमण वर्ष २०२४ को आयोजना ः प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ‘भरतपुर ब्राण्ड’ स्थापित गर्न भरतपुर भ्रमण वर्ष २०२४ को आयोजना गरिएको बताउनु भयो । होटल व्यवसायीसँग सोमबार भरतपुर भ्रमण वर्ष २०२४ को विषयमा … पूरा पढ्नुहोस् »

दरबार हत्याकाण्डको छानविन गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानविन गर्न प्रतिवद्धता जनाएका छन् । प्रधानमन्त्री प्रचण्डले सोमबार बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँग भएको कुराकानीमा यस्तो प्रतिवद्धता जनाएका हुन् … पूरा पढ्नुहोस् »

श्री एयरलाइन्सको नेपालगन्जबाट कैलाश मानसरोवरमा पर्वतीय उडान

काठमाडौं । श्री एयरलाइन्सले नेपालगन्जबाट चीनको तिब्बतस्थित कैलाश मानसरोवरमा पर्वतीय उडान गरेको छ । श्री एयरलाइन्सको सीआरजे नाइनएन एमबी विमानले नेपालगन्ज विमानस्थलदेखि मानसरोवर पर्वतीय उडान सुरु गरेको छ । नेपाली … पूरा पढ्नुहोस् »

एकीकृत समाजवादीले उमेरहद नराख्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय परिषद्को बैठकले विधानमा केन्द्रीय सदस्यको संख्या १९९ बनाउने निर्णय गरेको छ । बैठकले केन्द्रीय पदाधिकारीको संख्या १९ रहने निर्णय गरेको छ । प्रदेश कमिटीमा … पूरा पढ्नुहोस् »

लगानी सम्मेलन अघि दर्जन कानुन संशोधन गर्न सुझाव

काठमाडौँ। आगामी वैशाख १६ र १७ गते आयोजना हुने तेस्रो लगानी सम्मेलनका लागि कानुनी सुधारको सिफारिस गर्न गठिन कार्यदलले विभिन्न एक दर्जन ऐन तथा नियमावली संशोधन गर्न सिफारिस गरेको छ … पूरा पढ्नुहोस् »